• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

लोकप्रिय समाचार

  • १. तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

  • २. पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

  • ३. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

प्यूठान अस्पतालमा अनियमितता भएको भन्दै उजुरी, यस्ता छन् आरोप


  •   मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
  • प्यूठान। आर्थिक अनियमितता गरेको आरोपमा प्यूठान अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनाल र बर्तमान निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र पौडेलबिरुद्ध उजुरी परेको छ।
    डा. सन्तोष केसिले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठान तथा स्वास्थ्य मन्त्रालयमा मेल मार्फत उजुरी दिएका हुन्। अस्पतालमा आर्थिक अनियमितता भएको र छानबिनको मागसहित आफुले पुर्व मेसु र बर्तमान निमित्त मेसु बिरुद्द मेल मार्फत सरोकारवाला निकायमा उजुरी दिएको डा. केसिले बताए।
    निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र पौडेलले आफूहरुमाथि लागेको आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी गरेका छन् । कामनाडेलीसंग प्रतिक्रिया दिदै डा. पौडेलले आफ्नो नेतृत्वमा अस्पतालको सबै कामकारबाही पारदर्शी रहेको दाबी गर्दै डा. सन्तोष केसीले आधारहिन आरोप लगायर आफुहरुको चरित्रहत्या गर्न खोजेको बताए । अनियमितताको आरोप लागेका डा. खनाल र पौडेल श्रीमान श्रीमती हुन।

    Advertisement

    उजुरीमा लगाइएका आरोप

    मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म
    मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    लोकप्रिय

    • १.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम

    भर्खरै

    • १.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • ४.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ५.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ७.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ८.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...