• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

गुल्मीमा सामुहिक योग अभ्यास गरेर दिवस मनाईयो


  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सामुहिक योग अभ्यास गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मी आयोजना र पतंजली योग समिति गुल्मीको सह–आयोजनमा दशौं योग दिवसको अवसरमा तम्घास स्थित बालमन्दिरको प्राङगढ्मा सामुहिक योग अभ्यास गरेर दिवस मनाइएको हो ।
    ‘आफु र समाजका लागि योग’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा विभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख विद्यार्थी आम नागरिकको सहभागितामा प्रभातफेरिसँगै सामुहिक योग अभ्यास गरिएको थियो । पछिल्लो समय ७० प्रतिशत वढि नसर्ने रोगका कारण मानिसहरु मृत्यु हुने गरेकाले घरघरमा योग अभ्यास पुर्याउने उदेश्यले सामुहिक योग अभ्यास गरिएको हो ।
    दिवसको अवसरमा जिल्ला स्थित रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, नागरिकहरुको सहभागितामा सामुहिक योग अभ्यास गरिएको थियो । योग अभ्यासमा योगका विभिन्न चरण बारे पतंजली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी र अभ्यास गराएका थिए । योग मानव जिवनका लागि अपरिहार्य जस्तै बन्दै गएको योग अभ्यास गर्न पुगेकी रेसुङ्गा नगरपालिका वडानम्बर–१ की लक्ष्मी पाण्डेले बताइन ।
    उनले योगले सकरात्मक उर्जा प्राप्त गर्ने भएकाले समाजमा सकरात्मक सोचको विकास गर्न मद्दत गर्ने उनको भनाइ छ । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पतञ्जली योग समितिले दैनिक योग अभ्यास गराउदै आएको पतञ्जली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । तर,योग अभ्यास गर्नका निम्ति भवन अभाव रहेको भुसालको भनाई छ ।     मानिस स्वास्थ्य रहन दैनिक योग अभ्यास आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
    योग आफ्नै लागि र समाजमा रहेका आम नागरिकलाई आवश्यक रहने उनले बताए । योग र साधनमा बस्यो भने सारारिक र मानसिक रुपमा स्वस्थ्य रहन मद्दत गर्ने शर्माले बताए । स्वस्थ्य रहन र सकरात्मक सोचको विकास गर्न योग अभ्यासले मद्दत गर्ने भएकाले यसको महत्व धेरै रहेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
    प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली बिभिन्न उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
    योग अभ्यास कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मानिसको खानपान दैनिक व्यवहार परिर्वतन गर्न योग अभ्यास आवश्यक रहेको बताए ।
    योगले सकरात्मक सोचबाट प्रेरित गर्दै सरिललाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका रहने भएकाले सबै नागरिकहरुलाई योग अभ्यास आवश्यक रहने उनले बताए । तम्घासमा सामुहिक योग अभ्यास गर्न भवनको आवश्यक रहेकाले नगरपालिकाले त्यसको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने नगरप्रमुख पन्थीले बताए। कतिपय रोगहरु योग अभ्यासका कारणले समाधान हुने भएकाले पनि यसप्रति आकर्षण बढ्दो छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने मान्यता रहि आएको छ ।
    संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

    Advertisement

    शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...