• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

छत्रकोटमा क्लबको ‘जीवन बाबु स्मृति भवन’ निर्माण सुरु


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीको छत्रकोटमा स्वर्गिय जीवन बाबु पन्थको स्मृतिमा क्लबको भवन निर्माण हुन लागेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ हर्दिनेटामा नवप्रगतिशिल युवा क्लबका स्वर्गिय अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा आफनै ‘जीवन बाबु स्मृति भवन’ निर्माण हुन लागेको हो ।
    निर्माण हुन लागेको भवनको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले शिलान्यास गरेका हुन् । गतवर्ष मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका नवप्रगतिशिल युवा क्लबका अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा भवन बनाउन लागेको हो ।
    भवन निर्माण गर्नका लागि छत्रकोट गाउँपालिकाले यस आर्थिक वर्षमा निशुल्क रुपमा जग्गा र ५ लाख रुपैयाँ बिनियोजन गरेको छ। भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले यस भवन निर्माण कार्यमा गाउँपालिकाले आबश्यक सहयोग गरेको बताए ।
    उनले यस भवन निर्माण कार्य सम्पन्न गर्न पालिकाको तर्फबाट आबश्यक सहयोग रहिरहने बताए । नवप्रगतिशिल युवा क्लबका अध्यक्ष पन्थले क्लबको भवन निर्माण गर्ने सोच रहेकाले उनको त्यो सोच पुरा गर्नका लागि ‘जीवन बाबु स्मृति भवन’ निर्माण गर्न सुरु गरिएको क्लबका संस्थापक अध्यक्ष जनक पन्थले बताए ।
    भवन साढे २ तलाको बनाउने गरि स्टेमेट तयार गरिएको छ । भवन निर्माण कार्य सम्पन्न गर्न ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संस्थापक अध्यक्ष पन्थले बताए ।
    भवन निर्माण गर्न गाउँपालिका बाहेक अन्य सहयोग रकम रहेको छैन् । अब भवन निर्माण कार्य सम्पन्न गर्नका लागि विभिन्न व्यक्तिहरुसँग सहयोग रकम संक्लन गरेर निर्माण कार्य सम्पन्न गरिने पन्थले बताए ।
    क्लबले नवप्रगतिशिल युवा क्लबका अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा मैन डाँडा माबिका १ लाख ६९ हजारको अक्षय कोष समेृत स्थापना गरेको छ । छत्रकोट गाउँपालिकामा स्थापना भएको नवप्रगतिशिल युवा क्लबले विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।

    Advertisement

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation