• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठान सेवा समाज कतारको अध्यक्षमा सुनार चयन


  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
  • दोहा। २००९ मा दोहामा स्थापना भएको प्युठान सेवा समाज दोहा कतारको आठौं अधिबेशन सम्पन्न भएको छ । कतारको सनैयाँ स्थित लालिगुँरास रेष्टुरेन्टको सभा हलमा आज सम्पन्न भएको अधिबेशनबाट सिताराम सुनारको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको नव निर्वाचित कर्यसमितीमा वरिष्ठ उपाध्यक्ष समुन्द्र खड्का,उपाध्यक्ष रबिलाल सुनार,महासचिव टंक प्रसाद पोख्रेल,सचीव भोज पुन,कोषाध्यक्ष सुनिल कुमार परिवार,सह-कोषाध्यक्ष रुमान सिँह र सदस्यहरुमा पार्वता केसि,सारदा भण्डारी,शिशिर भण्डारी,हरि खत्री,रमेश जिसि,चन्द्र सुनार,वीर बहादुर एम सि,हरि कुँवर,अर्जुन खड्का,बलबहादुर कुँवर,भेषराज जिसि,शकुर जास्मी रहनुभएको छ।
    संस्थाका अध्यक्ष केसर बहादुर के सि को सभापतित्वमा सम्पन्न आजको कार्यक्रममा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुरागाइँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका अध्यक्ष डिल्लिराम भट्टराई,निवर्तमान अध्यक्ष बुद्ध पाण्डे,महिला समाज कतारका महासचीव मेनुका खतिवडा ,व्यावसायि तथा समाजसेवी क्रान्ति सिँह,सामाजसेवी के.बि हमाल,समाजसेवी बसन्तराज पुरि,व्यावसायि दिपजंग शाह लगायतको विषेश आतिथ्यता रहेको थियो। संस्थाको वृहतर हितमा सहयोग गरेको भन्दै सोही अवसरमा लुम्बिनी प्रदेश समन्वयन परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुँरागाइलाई संमान समेत गरिएको थियोे । सो अवसरमा बोल्दै गुँरागाइले आफू विगत लामो समय देखि प्रवासमा रहेका प्युठानीसँग सुखदुःखमा सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि सँगै रहने बताए । प्युठानिहरु मेहनती, निडर र ईमानदार हुने भन्दै प्युठान सेवा समाज कतारले सामाजिक क्षेत्रमा गरेका कामहरुको खुलेर प्रशंसा गरे ।
    अर्का वक्ता क्रान्ति सिँहले प्युठानिहरु अन्य जिल्लाको तुलनामा बढी सचेत र जागरुप रहेको बताए ।
    कार्यक्रममा गायक बिजय भट्टराईले साँगितिक प्रस्तुति मार्फत सबैलाई रमाइलो प्रदान गराएका थिए ।

    Advertisement

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation