• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

चारपालाको निःशुल्क स्वास्थ्य शिबिरमा ३ सय बढीले लिए सेवा


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य परीक्षण संचालन गरिएको छ । गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय र साझा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा चारपाला दरबारमा निःशुल्क स्वास्थ्य परीक्षण संचालन गरिएको हो ।
    बिशेषज्ञ डाक्टरहरुको उपस्थितीमा गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गाउँमै स्वास्थ्य शिविर संचालन गरेको हो । डा.प्रदीप कुमार श्रीवास्तव, डा.लक्ष्मण शर्मा, डा.जिवन थापा, डा.संगीता पाण्डे, डा.प्रवेश्वर घिमिरे, डा.कृष्ण खनाल, डा.नियम मुसलमान र डा.विकास अर्यालको उपस्थितीमा बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
    निःशुल्क शिविरमा महिलारोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ सेवा, फेमिली फिजिसियन सेवा र सुगर परीक्षण निदान गरिएका रोगको निःशुल्क औषधी वितरण र सबै रोगको उपचारपछि औषधि वितरण गरिएको गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्रीले जानकारी दिइन् ।
    २०७५ मा स्थापना भएपछि सामाजिक सेवाको क्षेत्रमा लगातार काम गरिरहेको संस्थाले यसपटक गाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरबाट तीन सय बढीले सेवा लिएका छन् ।
    शिविरमा महिलारोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र सुगर परीक्षण निदान गरिएका रोग सम्बन्धीको निःशुल्क उपचार गराएका छन् । उनीहरुले निःशुल्क औषधि समेत प्राप्त गरेका छन् ।
    उपचारपछि खुसी ब्यक्त गर्दै बिष्णुराज गिरीले ग्रामीण भेगमा सामान्य स्वास्थ्य समस्याको पनि उपचार हुन नसकेको सन्दर्भमा बिशेषज्ञ डाक्टरबाट उपचार हुनु खुसीको कुरा भएको बताए । आर्थिक समस्या हुँदा रोग लुकाउनुपर्ने बाध्यता गाउँमा भएको गिरीले बताए ।
    स्थानीय सितादेवी सुनारले गाउँमै सेवा पाउँदा तम्घास बुटवल जानुपर्ने खर्च जोगिएको बताइन् । आफ्नै घर छेउमा यसरी सेवा पाउँदा असाध्यै राम्रो लागेको उनको तर्क छ ।
    शिबिरमा सहभागी स्थानीय धनकला बस्नेतले चरापाला दरबार देविस्थानमै यसरी सेवा पाउनुले जन्मगाउँ प्रति संस्था उत्तरदायी भएको अनुभुती आफूले गरेको बताइन् । दुईपटक अप्रेसन गरेपछि अस्पत्तालमा फलोअप गरेकी उनको भनाइ छ ।
    उनीहरुसँगै उपचार पाएका ३२३ जना लाभान्वित भएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए। निःशुल्क बृहत स्वास्थ्य परीक्षण शिविरमा चारपाला स्थायी घर भई हाल रुन्देहीमा बस्ने चारपालाबासीको सहयोगमा शिबिर सञ्चालन गरिएको हो ।
    शिविरमा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गर्दै आएका सामाजिक कामको प्रशंसा गरे । उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समाजले गरेको कामलाई निरन्तरता दिन आग्रह गरे ।
    निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगका थुप्रै नागरिक लाभान्वित भएकोमा खुसी ब्यक्त गरे ।

    Advertisement

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation