• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

फरक क्षमताका ब्याक्तीलाई ६ लाख बढी आर्थिक सहयोग


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मीका २ संस्थालाई प्रबासी नेपालीले ६ लाख बढी आर्थिक सहयोग गरेका छन् । गुल्मी जिल्ला समाज यूकेले गुल्मीदबार गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्लामा फरक क्षमताको क्षेत्रमा काम गर्दै आएका संस्थालाई आर्थिक सहयोग गरेका हुन् ।
    गुल्मी जिल्लामा रहेर फरक क्षमताको लागि काम गर्दै आएको आशा अपांग केन्द्र र रुरु स्थित अटिजम पाठशालालाई दुई दुई लाख रुपैया आर्थिक सहयोग गरेका हुन् । त्यस्तै गुल्मीदबार र छत्रकोटमा रहेका फरक क्षमताकालाई जनहि २५ हजारका दरले गरि कुल ६ लाख ७५ हजार आर्थिक सहयोग हस्तातरण गरिएको गुल्मी जिल्ला यूके समाजका महासचिव रुद्र थापाले बताए ।
    सहयोग रकम गुल्मी जिल्ला यूके समाजका महासचिव रुद्र थापा जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्री, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापा र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संयुक्त रुपमा दुई संस्थाका प्रमुख र फरक क्षमता नागरिकलाई नगद रकम प्रदान गरेका थिए ।
    आर्थिक सहयोग पाउने तम्घासमा रहेको आशा अपांग केन्द्रले जिल्लामा अपांगताको क्षेत्रमा ठूलो पुण्य काम गर्दै आएको छ । रुरुमा रहेको अटिजम पाठशालाले पनि विद्यालय संञ्चालन गरेर अटिजम भएका वालवालिकाको क्षेत्रमा ठूलो काम गर्दै आएको छ ।
    गुल्मी जिल्लाबाट प्रवास यूकेमा रहेका गुल्मेलीहरुले विभिन्न कार्यक्रम गरेर जिल्लामा फरक क्षमताको क्षेत्रमा वर्षेनी ठूलो सहयोग गर्दै आएको संस्थाका महासचिव थापाले बताए । समाजबाट गुल्मीमा विभिन्न समयमा करोडौं रकम सहयोग गर्दै आएको छ ।
    सहयोग रकम हस्तातरण कार्यक्रममा छत्रकोट गाउँपालिका उपाध्यक्ष मिना ज्ञवालीले प्रवासी नेपालीहरुले स्वदेश प्रति देखाएको सदभाव निकै प्रशंसायोग्य रहेको बताइन । उनले जन्मभूमिमा विभिन्न खाले विपद्हरुमा गरेको सहयोगले धेरै राहत पुग्ने गरेको बताइ ।
    उनले आउदा दिनहरुमा पनि यस्तै सहयोगको खाँचो रहि रहने बताइन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रवासमा बसेर पनि जन्मभुमी प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग प्रशंसा गरे ।
    त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख द्रोर्णबहादुर खत्रीले प्रवाशमा रहेर जन्मभूमि प्रति सामाजिक क्षेत्रमा विभिन्न खाले पिडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ गरिएको सहयोगले ठुलो मद्दत पुर्याएको बताए । देशमा बस्ने भन्दा पनि देश बाहिर बस्ने नेपालीहरुमा सच्चा राष्ट्रभाव हुने प्रमुख खत्रीले बताए ।
    गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापाले समाजले असाय असक्तहरु गरेको सहयोगले अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना वढाएको बताए । गुल्मी जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक, असाय अशसक्तहरुलाई सहयोग गर्ने उदेश्यले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको छ । बेलायतमा रहेका गुल्मेलीहरुले जिल्लामा आगोलागी, भुकम्प, बाढी पहिरो, विभिन्न रोगबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएका छन् ।

    Advertisement

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...