• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

मुङ्ग्रेठाका अग्नि पीडितलाई राहत प्रदान


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • दाङ । जिल्लाको राजपुर गाउँपालिका – ४ मुङ्ग्रेठा खोलाका अग्नि पीडितलाई बुधबार राहत प्रदान गरिएको छ ।
    पलिका र विभिन्न संघ,संस्थाबाट अग्नि पीडितहरुलाई नगदसहितको राहत प्रदान गरिएको हो। यहीँ चैत ६ गते आगलागीबाट खिमराज साहु,निर्मला भण्डारी,झुपलाल रानाको घर,गोठ जलेर नस्ट भएपछि घर बिहिन भएका उनिहरुलाई पालिकाको अगुवाइमा राहत दिइएको हो।
    राजपुर गाउँपालिकाले दुई घरलाई २ सेटका दरले फाइबर सिरक,वडा नम्बर ४ ले नगद १२ हजार र नेपाल रेडक्रस सोसाइटी दुलैया उपशाखा राजपुर दाङले दुई सेटका दरले त्रिपाल, बाल्टिन, कम्बल, लत्ताकपडा,भाडाकुडा दिएको छ । गाउँपालिकाद्वारा संचालित भित्ता परियोजना अन्तर वडा नम्बर १ देखि ७ नम्बर भित्रमा गठित ५२ वटा समूहले संकलन गरेको ६३ हजार पाँच सय ८० रुपैया प्रदान गरिएको छ ।
    त्यस्तै,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र राजपुरले १ सेटका दरले त्रिपाल,म्याट,बाल्टिन,हाइजिन,झुल गरि ४ सेट दिएको छ भने खुमबहादुर फाउन्डेसनबाट कपडा,जुत्ताहरु उपलब्ध गराइएको छ। यसैगरी ग्रामीण महिला उत्थान र सिपि नेपाललेबालबालिकाका लागि स्टेसनरीका सामनाहरु उपलब्ध गराएको छ ।
    त्यस्तै आगलागी घटनामा जलेर घाइते भएकी दुजा बुढा मगरलाई वडा पालिकाले ५ हजार र भित्ता परियोजनाले ५ हजार गरि दश हजार उपचार खर्च माथि उल्लेखित रकम मार्फत प्रदान गरेको हो ।
    त्यस्तै उक्त राहत प्रदान गर्दै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले आगलागीबाट घर बास बिहिन भएका अग्नि पीडितलाई धैर्यता अपनाउन आग्रह गरेका छन् । आगलागी घटनाबाट आफू धेरै दुखि भएको र अग्नि पीडितलाई मलम लगाउने प्रयास गरिएको बताए ।
    यस्तै जिल्ला र प्रदेशका विपद व्यवस्थापन निकायलाई पालिकाबाट पत्राचार गरिसकेको हुँदा अब उक्त निकायहरुबाट पनि तत्काल सहयोग आउने अध्यक्ष बुढाथोकीले जानकारी दिए । राहत प्रदान गर्ने कार्यमा सहयोग गर्ने सम्पूर्ण संघ,संस्थालाई धन्यवाद दिदै अध्यक्ष बुढाथोकीले अहिले हावाहुरी चल्ने र खडेरीको समय भएको हुँदा सलाई,लाईटर जस्ता पदार्थहरु आफ्नो बालबच्चाको पहुँच भन्दा टाढा राखेर आगलागी घटनाबाट जोगिन पालिका बासीलाई आग्रह समेत गरेका छन् ।
    त्यस्तै उपाध्यक्ष धनपती यादवले आगामी दिनमा निरन्तर यस्ता घटनाहरुमा पालिका सधै साथमा रहने बताए । यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवले वडाबाट नगद संकलन गरि प्रदान गरेको र आउदो दिनमा पनि सहयोग गर्ने बताए । यस अघि पालिकाले आगलागी भएको दिननइ तत्काल खाद्यान्नहरु उपलब्ध गराएको थियो ।
    यस्तै उक्त गाउँमा रहेको ज्यामिमे सामुदायिक वनबाट घर बनाउदा लाग्ने सम्पूर्ण काठहरु नि:शुल्क उपलब्ध गराउने समूहका सल्लाहकार गिरराज खड्काले जानकारी दिए ।

    Advertisement

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation