• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न


  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जिल्लामा पहिलो पटक खेलाकुदमा प्रतिबन्धित औषधि सेवन (एन्टी डोपिङ इन स्र्पोट) विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।
    जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा विभिन खेल क्षेत्रका खेलाडी र विद्यालयका खेल शिक्षकहरुलाई सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रबिलाल पन्थले कार्यक्रम महत्वको बारेमा जानकारी गराउदै खेल क्षेत्रको विकासमा भौतिक विकासले मात्रै खेल क्षेत्र अगाडी नबढने भएकाले प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम पनि आबश्यक रहेको बताउनुभयो ।
    प्रतिबन्धित औषधि सेवन भएको फोला परेमा खेलाडीको प्रतिष्ठा सदाका लागि गुम्ने जोखिम हुने र कमाएको इज्जत समेत गुम्ने भएकाले मन्त्रालयले खेलाडीहरुलाई सचेतना जगाउने उदेश्यले जिल्ला जिल्लामा सचेतना कार्यक्रम अगाडी सारिएको बताउनुभयो । प्रतिबन्धित औषधि सेवनले खेलाडीको भविश्य मात्रै नभई देशकै भविश्य बिग्रने सचिव पन्थले बताउनुभयो ।
    प्रतिबन्धित औषधि सेवन प्रयोग गरेको पुष्टी भएमा जुनसुकै खेलकुद प्रतियोगिताको प्राप्त पदक गुम्ने र प्रतिष्ठामै आँच आउने भएकाले खेलाडी र प्रशिक्षकले औषधि खरिद र प्रयोगमा निकै सचेत रहनुपर्ने पन्थको भनाइ छ । सेचतना कार्यक्रममा डाक्टर अशिम भण्डारीले कुन कुन औषधिहरु प्रतिबन्धित छन्, झुक्एिर वा थाहा नपाएर कस्ता औषधि सेवन गर्दा खेलाडी डोपिङमा पर्ने गर्दछन् जस्ता विषयमा जानकारी गराउनुभएको थियो ।
    उहाँले प्रतिबन्धित विभिन्न औषधिहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । नेपालका केही खेलाडीहरु विगतमा प्रतिबन्धित औषधि सेवनका कारण प्राप्त गरेको पदक खोसिएको थियो भने खेलाडी केही समय निलम्बनमा परेको पाइएको थियो ।
    कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रतिबन्धित औषधि सेवन स्वास्थ्यमा असर पर्नुका साथै राष्ट्रलाई समेत असर पर्ने बताउनुभयो ।  कानुनद्धारा प्रतिबन्धित औषधि प्रयोग नगर्न खेलाडीलाई आग्रह गरे । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सबैले खेल क्षेत्रमा प्रतिवन्धित औषधिको प्रयोगले खेलाडीको खेलसँगै व्यक्तिगत र सामाजिक जीवनमा पनि नकरात्मक असर पर्ने भएकाले त्यस्ता कार्यबाट सचेत रहन आग्रह गर्नुभयो ।
    सचेतना कार्यक्रममा सहभागि खेलाडी गोबिन्द हिताङ किकेट प्रतिबन्धित औषधि सेवन स्वास्थ्यमा असर पर्ने बारेमा पहिलो पटक जानकारी लिएको बताउनुभयो । उहाँले यस्तो प्रतिबन्धित औषधि सेवन नगर्न सबै खेलाडीलाई आग्रह गर्नुभयो ।
    युवा तथा खेलकुद मन्त्रालयले देशका ४ वटा जिल्लामा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम गरेको छ । यो कार्यक्रमलाई देशभर सचेतना गर्ने तयारी मन्त्रालयको रहेको छ।
    जिल्लाका खेलाडीलाई प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रमले महत्त्वपूर्ण जानकारी गराएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरिप्रसाद महाकिमले बताउनुभयो । उहाँले यसरी जिल्लामै पहिलोपटक यस्तो खालको कार्यक्रम गरेकोमा मन्त्रालयलाई धन्यवाद दिनुभयो ।

    Advertisement

    बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...