• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

फेरी भेटौंला भन्दै महावीर पुनलाई लमहीबाट बिदाइ


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • लमही। नेपालका बैज्ञानिक डाक्टर महावीर पुनलाई फेरी भेट्ने बाचा सहित लमहीबाट बिदाइ गरिएको छ । तीन दिन अगाडी दाङको लमही आइपुगेका बैज्ञानिक डाक्टर पुनले लमहीमा रहेर आफुले लेखेको पुस्तक विक्री गरेका थिए । उहाँलाई पुस्तक विक्री गर्न सहज होस् भनेर देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी सहितका पदाधिकारीले सहजीकरण गर्नु भएको थियो।
    बिदाइका क्रममा बैज्ञानिक पुनले सबैको सहयोगले मात्र आफुले चालेको महाअभियान सफल हुने विश्वास व्यक्त गर्नु भएको छ । मैले निस्वार्थ रुपमा युवालाई देशमै रोकेर देशमै रोजगारीको वातावरण सिर्जना गर्नु पर्छ भन्ने हो, यो अभियान मेरो मात्र हैन सबै नेपालीको हो’– उहाँले भन्नु भयो ।
    चार दिनको लमही बसाईमा लमही र गढवा क्षेत्रका संघ संस्थाहरुले बैज्ञानिक डाक्टर पुनलाई ठुलो सहयोग गरेको अध्यक्ष ठकुरीको भनाई छ । लमही राजपुर र गढवा क्षेत्रगरि झण्डै ५ हजार पुस्तक विक्रीगरि डाक्टर सावको महाअभियानलाई सहयोग गर्न सकिन्छ कि भन्ने लक्ष्य राखेका थियौं तर आर्थिक क्राइसिसका कारण त्यो हुन् सकेन’– ठकुरीले भन्नु भयो । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका सबै नेपालीहरुले स्वतस्फुर्त रुपले पुस्तक खरिद गरेर सहयोग गर्नु भएको छ, विरगंजमा रहेको कृषि औजार कारखाना संचालन गर्ने डाक्टर सावको सपना पुरा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं’– उहाँले भन्नु भयो ।
    बैज्ञानिक पुनलाई बिदाई गर्दा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ठकुरी सहित पदाधिकारीको टोलीले बधिया भाले प्रदान गर्नु भएको थियो । विगत ५ वर्षदेखि बधिया भालेलाई प्रवर्धन गर्नका लागि आफु लागि परेको भन्दै युवा व्यवासायी ठकुरीले यस तर्फ पनि बैज्ञानिक डाक्टर पुनको ध्यान जानु पर्ने बताउनु भयो ।
    छोटो समयमा ९ लाख ५३ हजार २ सय ५० रुपैयाँको पुस्तक बिक्रि भएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष ठकुरीले जानकारी दिनु भयो । लमही नगरपालिका, देउखुरी उद्योग वाणिज्य संघ, मगर संघ लमही, आदर्श माध्यामिक विद्यालय देउपुर, गोरखा मोडेल सेकेण्डरी स्कुल, रोजी बड्स बालबाटिका बोर्डिंग स्कुल, होटल व्यवसायी संघ लमही, काष्ठ व्यवसायी संघ, युवा समूह, लमही जेसिज, नेपाल बैंक लिमिटेड, गुरुकुल एकेडेमी लमही, बैंकर्स क्लव लमही, सनलाइत मोर्डन बोर्डिंग स्कुल, लमही आँखा अस्पताल, देउखुरी बहुमुखी क्याम्पस, थारु कल्याण कारिणी सभा लमही, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ गण अर्जुनखोला, वडा प्रहरी कार्यालय लमही, ज्योतिष्मती विद्यापीठ, मालपोत कार्यालय लमही, गढवा उद्योग वाणिज्य संघ, गढवा गाउँपालिका, ज्ञानज्योती स्कुल गढवा, होटल व्यवसायी संघ गढवा र शुभतारा बोर्डिंग स्कुल लगायतले बैज्ञानिक डाक्टर पुनद्वारा लेखिएको सम्झना, सपना र अविरल यात्रा नामका आत्मकथा पुस्तक खरिद गरि सहयोग गरेका हुन । केहि दिन राप्ती गाँउपालिका क्षेत्रमा रहेर पुस्तक विक्रि गरिने छ ।

    Advertisement

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation