• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

मर्यादित रुपमा परिक्षा संचालन गर्न नगर प्रमुखको निर्देशन


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • लमही । दाङ्को लमही नगरपालिकामा यस वर्षको वार्षिक परिक्षा यहि चैत्र ४ गतेदेखि शुरु हुँदै छ । पालिकाले प्रकाशन गरेको वार्षिक क्यालेन्डर अनुशार परिक्षा हुन लागेको हो । परिक्षा संचालनका लागि सम्पूर्ण तयारी पूरा भएको लमही नगरपालिकाले जनाएको छ ।
    परिक्षाका लागि सबै सामुदायिक विद्यालयमा पालिकाले प्रश्नपत्र र उत्तर पुस्तिका पठाई सकेको शिक्षा शाखा प्रमुख भवानी गिरीले जानकारी दिनु भयो ।
    लमही नगरपालिकाले कक्षा ५ र ८ को पालिका स्तरीय वार्षिक परिक्षाको केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम गरेको छ । प्राथमिक विद्यालय तहका प्रधानाध्यापकलाई आफ्नै विद्यालयको केन्द्राध्यक्ष तोकिएको छ भने कक्षा ८ को हकमा परीक्षा केन्द्र फरक फरक विद्यालयमा तोकिएको शिक्षा अधिकृत गिरीले बताउनु भयो ।
    लमही नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर -६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले मर्यादित रुपमा परीक्षा संचालन हुनु पर्ने भनाई राख्नु भएको थियो । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले निर्देशिकामा उल्लेखित भएका कुरालाई आत्मसात गर्दै परिक्षा संचालित गर्न सुझाव दिनु भएको छ ।
    त्यसैगरी लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यहि चैत्र ४ गतेदेखि सन्चालन हुन लागेको वार्षिक परिक्षामा बालबालिकाको आत्मबल बढ्ने खालका उत्प्रेरणा दिन निर्देशन दिनु भएको छ । सानो कमजोरीले वर्ष भरी मेहनत गरेका नानी बाबुहरुको भविष्यमाथी खेलवाड नहोस, शान्त वातावरणमा परिक्षा दिने माहोल मिलाउनु होला”- उपप्रमुख योगीले भन्नू भयो ।
    लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भयरहित, सुरक्षित र मर्यादित रुपमा परिक्षा संचालन गर्न नगरपालिका मातहतका सबै विद्यालयलाई निर्देशन दिनु भएको छ । कोहि कसैबाट परिक्षालाई बिथोल्न खोज्ने, बदमासी गर्न खोज्नेलाई प्रचलित कानून बमोजिम कडा कारबाही समेत गर्ने नगर प्रमुख चौधरीको भनाई छ ।
    “अघिल्लो वर्षमा जे भयो भयो, यो वर्ष समग्र विद्यालयको नतिजा राम्रो आउनु पर्छ, शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्यायौं भनेर नगरपालिका आउनुस हामी गौरवका साथ सम्मान गर्न आतुर छौं “- नगर प्रमुख चौधरीले भन्नू भयो । लमही नगरपालिका भित्र माध्यामिक विद्यालय १०, आधारभुत विद्यालय ७ र प्राथमिक तहका विद्यालय १० गरि २७ वटा रहेका छन ।
    कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, सामाजिक विकास समितिका अध्यक्ष तथा लमही नगरपालिका-६ का वडा अध्यक्ष श्याम नारायण चौधरी र सबै विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रास अम्विका शर्माले गर्नु भएको थियो।

    Advertisement

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation