• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

राप्ती अञ्चल ट्रक समितीको निर्बाचन : स्वतन्त्र र लोकतान्त्रिक प्यानल मैदानमा


  •   सोमबार, फागुन २८, २०८० मा प्रकाशित
  • दाङ । राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघको २१ औँ साधारण सभा तथा १४ औँ अधिबेसन दाङको घोराहीमा शुरु हुँदैछ।
    फागुन २८ गते मनोनयन दर्ता र २९ गते निर्बाचनको कार्यतालिका छ।
    निर्बाचनमा लोकतान्त्रिक प्यानल र स्वतन्त्र प्यानल गरि २ प्यानल चुनाबी मैदानमा छन । अब्बल मानिएका दुबै प्यानलको नेतृत्वमा पनि अब्बल नेतृत्वहरुले मनोनयन दर्ता गर्ने तयारी थालेका छन ।
    लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा उमेश मज्गैयाँले मनोनयन दर्ता गर्दैछन भने स्वतन्त्र प्यानलबाट रत्नप्रसाद श्रेष्ठ अध्यक्ष पदका उम्मेद्वार बनेका छन । आपसमा दुबै प्यानल अब्बल मानिएका छन।
    मज्गैँया बर्तमान समितीमा महासचिब हुन भने श्रेष्ठ अध्यक्ष हुन । दुबैले आफ्नो उम्मेद्वार समुह बनाई चुनाबमा होमिन लागेका छन ।
    पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा साधारण सभा तथा अधिबेशनमा छलफल हुने समितिले जनाएको छ ।
    कार्यक्रमलाई महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले उद्घाटन गर्नेछन । ट्रक ब्यबसायी हरुलाई एकिकृत गर्दै आइरहेको समितिमा चारसय गाडीहरु दर्ता छन् । ट्रक व्यवसायीहरुलाई उल्लेख्य सेवा दिएको समितिले नियमित नविकरण भएका सदस्यहरुको हकमा दुर्घटना लगायतका अवस्थामा सहजीकरण र समन्वयका साथै संस्था जिम्मेवार बनेर क्षतिपुर्ति उपलब्ध गराउँदै आएको राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए ।

    Advertisement

    नयाँ तथा पुराना व्यवसायीको साथ र समन्वयका माध्यमबाट अघि बढ्ने स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार रत्न प्रसाद श्रेष्ठले बताए ।
    प्युठान खलंगामा २०२७ साल मंसिर २ गते जन्मिएका श्रेष्ठ आफ्नो जिवनकाल सामाजिक क्षेत्रमै समर्पित गर्दै आईरहेका छन । बुवा गणेशप्रसाद श्रेष्ठ र आमा बृहस्पति श्रेष्ठको कान्छो सन्तानका रुपमा जन्मिएका श्रेष्ठ अत्यन्तै सालिन स्वभाबका ब्यक्तित्व हुन । सानै उमेरदेखि मेहनती र पढाईमा अब्बल श्रेष्ठले आइकम सम्मको अध्ययन पूरा गरेका छन ।
    उनी दाङको लमहीमा स्थाई बसोबास गर्दैगर्दा सामाजिक क्षेत्रमा आफुलाई परिचित गराउँदै गए । लमही जेसीज बर्ष २००६ को अध्यक्ष तथा २००८ मा रास्ट्रिय उपाध्यक्ष समेत बनेर काम गरे । देउखुरी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा स्वतन्त्र रुपमा बिजयी बनेका उनि नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष समेत भएर अनुभव बटुलीसकेका छन । सामाजिक सँगै शिक्षा क्षेत्रमा पनि उनको लगानी थुप्रै छ । लमही स्थित जइन्द्र बोर्डिङ स्कुलको ब्यबस्थापन समितिको वर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठलाई पुन: दोस्रो कार्यकालका लागि समितीले अगाडि सार्ने निश्चित जस्तै छ ।

    सोमबार, फागुन २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation