• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

अबको दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा हुने


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • दाङ । घोराही उपमहानगरपालिकालाई अबको दुई बर्ष भित्र लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्नका लागि सरोकारवाला पक्षहरुले प्रतिबद्धता जनाएका छन् । उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले सरोकारवालाहरु सँग बिहिबार आयोजना गरेको छलफल कार्यक्रममा सन् २०२६ सम्म नगरलाई लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने कार्यमा सघाउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी सहित नेपाल पत्रकार महासंघ, अन्तरपार्टी महिला सञ्जाल, खगेन्द्र नवजीवन पुर्नःस्थापना केन्द्र, महिला मानव अधिकार रक्षकहरुको सञ्जाल, ग्रामिण महिला उत्थान केन्द्र, महिला सामुदायिक सेवा केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुक्त कमलरी विकास मञ्च, नगर स्तरीय बालक्लव सञ्जाल लगाएतका संघ संस्थाका प्रतिनिधीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले अब गर्ने कार्यहरुको रुपरेखा प्रस्तुत गर्नुभएको छ । वडा, समुदाय, टोल, विद्यालय एवं अन्य आबस्यक कुन कुन क्षेत्रमा कस्तो कार्यक्रमहरु कस्ले गर्ने भन्ने बिषयमा शाखा प्रमुखले कार्य योजना पेश गर्नुभएको हो । कार्यक्रममा विज्ञ दुर्गालाल केसीले लैंगिक हिंसा नियन्त्रित उपमहानगरपालिका घोषणाका लागि ३५ बुँदामा सूचकहरु प्रस्तुत गर्नुभएको छ । ति सूचकहरु माथी छलफल गर्दै सरोकारवाला पक्षहरुले थप सुझाबहरु दिनुभएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सभ्य समाज बनाउनका लागि लैंगिक हिंसालाई नियन्त्रण गर्न साझा पहल र सचेतनाको आबस्यक पर्ने बताउनुभयो। व्यक्ति, परिवार र समाज मिलेर बस्न सक्ने, एक अर्कालाई सम्मान गर्ने बाताबरण बनाउनु राज्य सँगै सबै पक्षको भूमिका अहम हुने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा नियन्त्रणका लागि साझो सोच, साझा योजना र साझा पहल हुनुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation