• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

मोबाईल ब्यबसायी संघ देउखुरीको अध्यक्षमा गिरी


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • लमही । देउखुरी मोबाईल ब्यबसायी संघ लमहीको अध्यक्षमा राजु गिरी चयन भएका छन ।
    लमहीमा सम्पन्न सँस्थाको त्यस्रो अधिबेशन तथा चौथो बार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।

    Advertisement

    उनीसँगै बरिष्ठ उपाध्यक्षमा राजु कुमाल, उपाध्यक्ष बुद्धिराम भुषाल, महासचिब माधब भुषाल, सचिब कौशल अधिकारी, कोषाध्यक्ष निमलाल भुषाल, सदस्यहरुमा भर्ज बहादुर घर्ती मगर, बिरु गिरी, डिल्ली योगी, सन्देश यादब, गँगाराम पुन मगर, धनिराम चौधरी र प्रबक्तामा टोपलाल भुषाल निर्बिरोध चयन भएका छन ।

    सँस्थाका अध्यक्ष बिजय सिँह ठकुरीको अध्यक्षता तथा सँस्थाका प्रमुख सल्लाहकार भु-माण्डप केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले सँचारलाई दुनियाको सामु चिनाउन मोबाईल ब्यबसायी हरुको महत्वपुर्ण भुमिका रहेको बताए । तर ब्यबसायीको हकहितका निम्ति सरकारले खासै चासो नदिएको प्रती उनले चिन्ता ब्यक्त गरे । मार्जिनको हिसाबमा मोबाईल ब्यकसायीहरु मर्कामा पर्दै गईरहेको र यसतर्फ सरकारले विशेष ध्यान दिन सुझाब दिए ।
    सँस्थाका पुर्ब अध्यक्ष भिम भुषालको स्वागत
    मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासँघ दाङका सदस्य शिबराज खनाल, लमही जेसिजका महासचिब सरोज पौडेल, नेपाल डिलर एसोसियसन लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र पाण्डे, नेपाल मोबाईल ब्यबसायी महासँघ दाङ शाखा अध्यक्ष सालिकराम खनाल, राप्ती मोबाईल ब्यबसायी सँघका सचिब गोपाल पोखरेल, सँस्थाका केन्द्रीय सदस्य दिपक पाण्डेय लगायतका बक्ताले शुभकामना ब्यक्त गरेका थिए ।

    कार्यक्रममा आर्थिक प्रतिबेदन सँस्थाका कोषाध्यक्ष बुद्धिराम भुषालले प्रस्तुत गरेका थिए भने बार्षिक प्रगती बिबरण सँस्थाका अध्यक्ष बिजय सिँह ठकुरीले प्रस्तुत गरेका थिए ।
    कार्यक्रमको सहजिकरण सँस्थाका कानुनी सल्लाहकार भानु जोशीले गरेका हुन ।

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation