• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गलकोटमा लायन्स कल्व अफ ईन्टरनेशनल ३२५ जे को थर्ड क्याबिनेट वैठक सुरु


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • बागलुङ। लायन्स कल्व अफ गलकोट सिटी, गलकोट घुम्टे र गलकोट भ्यालीको संयुक्त आयोजनामा गलकोट नगरपालिका ३ हटिया बजारमा आज देखि थर्ड क्याबिनेट बैठक सुरु भएको छ ।
    कार्यक्रममा पहिलो दिन लायन्स कल्वका अफिसर लेभलका सदस्यहरुले संस्थागत रिपोर्टिङ, कल्वले गरेका गतिविधीको बारेमा बैठकमा जानकारी गराएका थिए । बैठकको लायन्स कल्व अफ ईन्टरनेशनल ३२५डे का गभर्नर हरि प्रसाद मरहठ्ठाले सहजीकरण गरिरहनुभएको छ ।
    यो कार्यक्रमले गलकोट क्षेत्रको पर्यटन प्रवर्द्वनमा टेवा पुराउने मुख्य उद्देश्य सहित लिडरसिप, फेलोसिप र सर्भिसमा केन्द्रित रहेर कल्वको सिद्वान्त बमोजिम कार्यक्रम सम्पादन गर्ने थर्ड क्याबिनेट बैठकका संयोजक नन्दराज तिमल्सिनाले जानकारी दिनुभयो ।
    बागलुङको गलकोटमा ओयोजना भईरहेको क्याबिनेट बैठकका लागि बागलुङ बजार, पोखरा, गोर्खा र काठमाडौंबाट झन्डै ५ सय लायन्स प्रतिनिधिहरू सहभागी रहेका छन् ।
    लायन्स क्लव अफ ईन्टरनेशनल शिक्षा, स्वास्थ्य, पर्यटन सहितका सामाजिक कार्यमा सक्रिय रहदैं आएको छ । लायन्स आफैँमा सेवाका क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा पनि ३ सय २५ जे को नारा सहरभन्दा दुर्गम गाउँ केन्द्रित भएर समस्या पहिचान गरी नागरिकले लाभ लिने गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर काम गर्दै आएको लायन्स कल्व अफ गलकोट सिटीका थर्ड भिपी विरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    मेल्भिन जोन सन् १९१७ मा ले हामी सेवा गर्छौ भन्ने नारा दिएर अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनल स्थापना गर्नुभयो, नेपालमा सन् १९७१ मा मातृका प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको लायनवाद अहिले झण्डै ५० हजार आबद्ध भई लायनहरूले विभिन्न अहोभावका साथ सेवा गरिरहेका छन् । कार्यक्रम क्याबिनेट सेक्रेटरी आरजे अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
    थर्ड क्याबिनेट बैठकमा सहभागी हुने क्रममा लायन्स कल्व अफ काठमाण्डौ ग्लोबल युथले न्यानो अभियान अन्तर्गत गलकोट नगरपालिका वडा नं २ को नवयुवक आधारभुत विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीलाई १७५ सेट ट्रयाक सेट सहयोग गरेको छ ।

    Advertisement

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation