• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

रिब्दिकोटमा सुरु भयो पाँचौ राष्ट्रपती रनिङ्गशिल्ड


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • पाल्पा। `स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´´भन्ने नाराका साथ पाल्पाको रिब्दीकोट गाउँपालिकामा पाँच औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ।
    रिब्लिकोट -५ नयाँटोलस्थित लक्ष्मी आधारभुत विद्यालयमा सुरु रनिङ शिल्ड प्रतियोगिताको लुम्बिनि प्रदेशका सभामुख तुलाराम घर्तीले उद्घाटन गरेका हुन। उद्धाटन समारोहलाइ सम्बोधन गर्दै घर्तीले विद्यालय तहदेखि नै खेल जगतलाई प्राथमिकतामा राखिएको हुँदा सक्षम विद्यार्थी र सक्षम खेलाडी उत्पादनमा स्थानीय स्तरमा हुने यस्ता प्रतियोगितले टेवा पुग्ने बताए । उनले स्कुले समयदेखि नै विद्यार्थीको चौतर्फी विकासका लागि राज्यले प्राथमिकतामा राखेर राष्ट्र प्रमुखको पदबाट राखिएको यस्तो प्रतियोगितामार्फत बालबालिकालाई अवसर प्रदान गर्ने र उनीहरुलाई किताबी ज्ञानसंगै शारीरिक र मानसिक ज्ञानको विकासका लागि राज्यले लगानी गरेको बताए । उनले अहिले वडा, पालिका, प्रदेश र संघीय सरकारबाट खेलकुदका लागि विभिन्न चरणमा बजेट विनियोजन भइ पूर्वाधारको विकास समेत भएको अवस्थामा खेलको माध्यममबाट पनि देशको नाम राख्ने कार्यमा लाग्न विद्यार्थीलाई अनुरोध गरे ।
    पालिकाभित्रका जम्मा १२ विद्यालय सहभागी रहेको प्रतियोगितामा १२ विधाका लागि दुई सय ६३ छात्र तथा दुई सय २७ छात्र गरी कुल चार सय ९० विद्यार्थी सहभागी छन् । स्वर्ण, कास्य र रजत गरी २९ पदकका लागि प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला, पुरुष भलिबल, हाइजम्प, लङ्जमप, एक सय, दुइ सय चार सय र ८ सय मिटरको दौड, रिले,ज्याव्लिङ्ग थ्रो लगायतका खेलहरु खेलाइने छ । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पालिका हुंदै जिल्ला,प्रदेश र केन्द्रको प्रतियोगितामा पनि सहभागिता जनाउन विद्यार्थीहरु सक्षम हुनुपर्ने बताउँदै सबै विद्यार्थीलाई शुभकामना व्यक्त गरे । पर्सी मंगलबारसम्म प्रतियोगिता सम्पन्न हुने जनाईएको छ।

    Advertisement

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation