• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

सांसद सूर्य थापाद्वारा चुजाँठाटीमा ल्याव सेवाको उद्घाटन


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • प्युठान। प्रतिनिधि सभा सदस्य सूर्य थापाले धरमपानी स्वास्थ्य चौकी  प्रयोगशाला (ल्याव) सेवाको उद्घाटन गरेका छन।
    जिल्लाको मल्लरानी गाउँपालिका– ३, चुजाँठाटीको धरमपानी स्वास्थ्य चौकी आज (ल्याव) सेवाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य थापाले ल्यावको स्थापना सँगै निरन्तरता दिनपर्नेमा जोड दिए । ल्याब स्थापना गर्न सहयोग गर्ने सहयोगि दातालाई धन्यवाद दिदै उनले यसको निरन्तरताका लागि गाउँपालिका र वडाले आफ्नो तहबाट पहल गर्नुपर्ने बताए । साथै उनले चुजाँठाटी क्षेत्रमा वित्तिय कारोवार गर्ने बैंक नभएकाले तत्काल बैंकको शाखा वा एक्सटेन्सन काउन्टर खोल्न पहल गर्ने बताए ।
    कार्यक्रमका विशिष्ट अतिथि रहेका मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गर्ने योजना आफ्नो पालिकाको नीति तथा कार्यक्रममा भएको भन्दै यसको निरन्तरताका लागि आफुले पहल गर्ने बताए । ल्याब सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापन एक महिना भित्र गर्ने प्रतिवद्धता जनाएका छन् ।

    Advertisement

    स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा ३ नं वडाध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा धरमपानी स्वास्थ्य चौकीका प्रमुख टुकारामा पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव मनोज कुमार जि.सी ले गरेका थिए । कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ, पूर्व जि.वि.स सभापति बोम बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापा, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनाल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश के.सी लगायत स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, आमा समुह, स्वंयसेविका, कर्मचारी लगायत स्थानीय बासीको सहभागिता थियो ।
    स्वास्थ्यचौकी निर्माणका लागि जग्गादाता समेत रहेका मल्लरानी–३ बर्बाेट निवासी स्थानीय समाजसेवी लेखनाथ पौडेल र उनकी श्रीमती भिमकला पौडेलले ल्याव सञ्चालनका लागि आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपल्ब्ध गराएपछि ल्याव सञ्चालन गरिएको हो । लामो समयको अथक प्रयासबाट स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरेको भन्दै आफ्नो प्रतिबद्धताअनुसार ल्याव सञ्चालन गर्न सफल भएको बताए। साथै उनले ल्याव सञ्चालनका लागि महत्वपुर्ण भुमिका खेलेकोमा सहयोगदाता लेखनाथ पौडेल र श्रीमती भिमकला पौडेललाई धन्यवाद दिएका छन् । यसले दुरदराजका नागरिकलाई सामान्य परिक्षणका लागि पनि टाढा टाढा जानुपर्ने बाध्यता हट्ने उनले बताए ।
    यस अघि स्वास्थ्य संस्थाबाट नागरिकहरुले बहिरङ्ग सेवा, परिवार नियोजन, औषधीद्धारा गर्भपतन लगायतका सेवा पाउँदै आएको स्वास्थ्य चौकी प्रमुख पोख्रेलले बताए । ल्याव उद्घाटन कार्यक्रममा स्वास्थ्य संस्थामा कार्यरत स्वयंमसेविकाहरु, उत्कृष्ट कर्मचारी, जग्गादाता र ल्याव सञ्चालनका लागि सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको छ ।
    ल्याब सञ्चालनमा आएपछि गर्भवती महिलाहरुको रगत चेकजाँच, मधुमेह, क्षयरोग, लगायतको परिक्षण गरिनुका साथै दीर्घरोगीका बिरामीहरुको पहिचान गर्न सहज हुने बताईएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला परिक्षण पश्चात मल्लरानी २,३, ऐरावती ६ र अर्घाखाँचीको भुमिकाथान नगरपालिकाका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation