• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीमा ट्राफिक प्रहरीको सक्रियता : सडकमै सवारी चालकहरुको चेक जाँच


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सडकमै सवारी साधनको  जाँच र चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ। ‘आफू बाँचौ र अरुलाई पनि वचाऔं’ भन्ने  नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी यातायात प्रालिको संयुक्त आयोजनामा बस, ट्रक, जीप लगायतका बिभिन्न सवारी साधनहरुमा दक्ष प्राविधिकद्धारा सवारी चेकजाँच तथा चालकहरुको आँखा तथा स्वास्थ्य परिक्षण गरिएको हो ।
    जिल्ला आँखा उपचार केन्द्र, गुल्मी मोडल हस्पिटल, प्राबिधिक सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ७ स्थित तम्घास नेटा तर्फ सडकको बेदुखर्कमा सडकमै सवारी साधनहरुको चेक जाँच र चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले बताए । आइतबार गरिएको चेक जाँच तथा स्वास्थ्य परिक्षणमा ३० वटा साना–ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवं स्वास्थ्य परीक्षण गरिएको थियो ।
    परिक्षणमा ३ जना चालकहरुको उच्च रक्त चाँपको समस्या देखिएको थियो । त्यस्तै २ वटा सवारी सधानहरुमा मर्मत गर्नुपर्ने समस्या देखिएको थियो ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी गत पुस ९ गतेबाट सवारी साधान र चालकहरुको स्वास्थ्य परीक्षण गर्ने अभियान तिब्र पारेको छ । दुर्घटनाको एउटा पक्ष चालकको स्वास्थ्य र सवारी साधानको अवस्था पनि हुने भएकाले सडकमै सवारी साधानहरुको चेकजाँच र चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको शर्माले बताए।
    ट्राफिक प्रहरीको सक्रियतामा यो अभियान जिल्ला भर सञ्चालन गरिने उनको भनाई छ । सवारी साधानको चेक जाँच र चालकहरुको स्वास्थ्य अवस्था बारे चेकजाँचको क्रममा समस्या आएकालाई मर्मत र उपचार गर्ने समय तोकिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक शर्माले बताए । पटकपटक एउटै समस्या देखिए कारवाही समेत गरिने उनको भनाइ छ । यो सँगै ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण दिने गरेको छ । सडकमै  चालक यात्रु राखेर दुर्घटना हुने बिशेष अवस्थाहरुसँगै सहि तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिँदा प्रभावकारी हुने हुँदा ट्राफिक प्रहरी र यातायात व्यवसायी, र स्वास्थ्य संथाहरुको सहकार्यमा यस्तो खालको कार्यक्रम अगाडी सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताए ।  यो अभियान जिल्लाका ग्रामीण वस्तीका मुख्य स्थानहरुसम्म पुगेर चल्ने प्रधानले बताए ।

    Advertisement

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • २.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ४.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ५.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ६.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ७.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ८.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...