• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

रानीबास बगरमा तमु ल्होसारको रमाईलो


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • प्युठान। सरुमारानीको रानीबास बगरमा आज आईतबार ल्होसार रौनक देखियो। यहाँ हजारौंको संख्यामा मेला भर्न आएका थिए। हरेक पुस १५ मा गुरुङ (तमु) समुदायले नयाँ वर्षको रूपमा ल्होसार पर्व मनाउने गर्दछन्।
    प्यूठानको सरूमारानी गाउँपालिका वडा नं २ मा रहेको रानीबास बगरमा लाग्ने ल्होसार पर्व तथा मेला जिल्लाकै सबै भन्दा ठूलो मेलाको रूपमा लिईन्छ।
    राप्ती नदी किनारमा रहेको रानीबास बगरमा यहाँ वर्षै पिच्छे भब्य रुपमा ल्होसार मेला लाग्ने गर्दछ। यहाँ करिब ७ देखि १० हजारको संख्यामा मेला भर्न आउँछन्।
    दर्भान – भालुवाङ सडकखण्ड छेउमा रहेको यस बगरमा करिब ७ वर्ष अघि देखि ‘तमु ह्युल छोंज धीं’ गुरुङ राष्ट्रिय परिषद सरुमारानी गा.पा इकाइ समिति प्यूठानले ल्होसार पर्व मनाउने संगै बृहत मेलाको आयोजना गर्दै आएको छ।
    यहाँ हरेक पुस १५ मा बिना प्रचार-प्रसार स्वत: हजारौंको संख्यामा मेला हेर्न तथा रमाउन आउने गरेको परिषदका अध्यक्ष डण्ड बहादुर गुरुङले जानकारी दिए।
    ‘ल्होसार हामी सबै समुदायको साझा पर्व तथा मेलाको रूपमा विकास भएको छ।’ गुरुङले भने, ‘ल्होसारमा देखिने यहाँको हजारौं उपस्थितिले हामी एक आपसमा मिलेर बसेको, हरेक धर्म तथा संस्कृतिलाई एक आपसमा सम्मान गर्न सकेको प्रस्टै चित्र देख्न सकिन्छ।’
    रानीबास बगरमा गाउँपालिकाको आर्थिक सहयोगमा मंच निर्माण गरिएको छ। यहाँ अन्य भौतिक पूर्वाधार तर्फका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।
    खानेपानी तथा सौचालयको प्रबन्ध गर्न गाउँपालिकालाई आग्रह गरिएको गुरुङले बताए। रानीबास बगर नजिकै रहेको राप्ती नदीले बर्सेनि कटान गर्दै आएको छ। यहाँ पालिका तथा प्रदेश सरकारको सहयोगमा बृहत तटबन्धको आवश्यक रहँदै आएको छ।
    ‘गाउँपालिका समेत विविध प्रकृतिका ठूला प्रतियोगिताहरू यहि बगरमा सञ्चालन गर्दै आएको छ।’ गुरुङले भने ‘यस बगरमा वनभोज गर्न सकिन्छ। अन्य विविध गतिविधि गर्नको लागि पनि यहाँ भौतिक पूर्वाधारका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।’ रानीबास बगरको संरक्षणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए।
    ल्होसारको अवसरमा आज खुल्ला छेलो तथा महिला घैंटो फोर प्रतियोगीताको आयोजना गरिएको छ भने गुरुङ, मगर थारु संस्कृति झल्निके नृत्यहरू साथै विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको इकाइ परिषद्ले जनाएको छ।

    Advertisement

    रितिथिति संस्कृति बचाउँन गाउँपालिका लागि परेको छ: विश्वकर्मा

    सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले सबै धर्म संस्कृति रितितिथिको जगेर्ना गर्ने गाउँपालिका लागि परेको बताएका छन्।
    रानीबास बगरमा आयोजित ल्होसार मेलाको उद्दघाटन गर्दै उनले भने, ‘हाम्रो सामाजिक पूँजीको रूपमा रहेका मौलिक संस्कार, संस्कृतिको संरक्षणमा हामीले ध्यान दिएका छौं।’
    गाउँपालिकाले ३ वटा विद्यालयमा मगर भाषाको पढाई तथा सिकाई सुरु गरेको उनले जानकारी गराए। सबै धर्म संस्कृतिको सम्बर्द्धनमा गाउँपालिकाले नीति बनाई बजेटको व्यवस्था गरि अगाडि बडिरहेको अध्यक्ष विश्वकर्माले जानकारी गराए।
    रानीबास बगरको समग्र विकासका लागि डिपिआर बनाई क्रमबद्ध विकासको सुरुवात गर्दै जाने योजना रहेको उनले सुनाए।

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...