• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

चन्द्रमा बचत तथा ऋण सहकारी गुल्मीको १० औं बार्षिक साधारण सभा सम्पन्न 


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको चन्द्रमा बचत तथा ऋण सहकारी संस्था गुल्मीले १० औं बार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिक, बचतकर्ता र विद्यार्थी सम्मान गरेको छ ।
    जिल्लाको सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी संस्थाले सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईइ परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने रिया बुचा, दिविसा अर्याल,अनमोल क्षेत्रीलाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट बचतकर्ता तर्फ यमलाल भण्डारी, उत्कृष्ट ऋणी तथा उद्यमी तर्फ झुपा बगाले र जेष्ठ नागरिक सूर्यबहादुर सार्कीलाई नगद र सम्मान पत्रले सम्मान गरेको हो ।
    त्यस्तै छरिएर रहेको पुँजीलाई एकीकृत गरेर बचत तथा ऋण मार्फत आर्थिक समृद्धका परिकल्पना गर्ने प्रकाश भलामी संस्थाबाट सम्मानित भएका छन् । १० बर्ष पहिले सदरमुकाम तम्घासमा सेयर सदस्यबाट बचत संकलन र आवश्यक ऋण प्रवाहको लक्ष्य सहित स्थापना भएको सहकारीले जिल्लामा राम्रो काम गरेको जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर थापाले बताए ।
    भुपु सैनिकहरुले सुरुवात गरेर संचालन गरेको उक्त संस्थाले हालसम्म गरेका कामको प्रशंसा गरे । अध्यक्ष थापाले केही सहकारीका संचालक र कर्मचारीले गरेको अनियमितता र लापरबाहीका कारण देशका केही सहकारी डुबिरहेको बताए ।
    उनले केही सहकारीका संचालक र कर्मचारीले गरेको बदनामीका कारण समग्रह सहकारीमा नागरिकको विश्वसनीयता घट्दै गएको उनले बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले सहकारी संचालकमा इमानदारीता र कर्मचारीमा कार्यदक्षता भएमा जस्तोसुकै परिस्थितीको चपेटामा परेपनि सहकारी संस्था अब्बल र सफल हुने बताए ।
    संस्थाको यस चालू आर्थिक बर्षमा चार करोड १३ लाख ६७ हजार ८७ रुपैयाँ ३७ पैसा कुल पूँजी रहेको छ । ८६ लाख ९३ हजार सेयर पुँजी रहेको उक्त संस्थामा दुई करोड ९८ लाख ७४ हजार पाँच सय ३४ रुपैयाँ २८ पैसा बचत रहेको सहकारीले जनाएको छ ।
    सहकारी संस्थाले मृत्यु हुने सेयर सदस्यहरुलाई समवेदना कोषबाट रु ५ हजार प्रदान गर्दै आएको छ । भुपु सैनिकले संचालन गरेको उक्त संस्थामा हाल अन्य साधारण सदस्य जोडिएर ६ सय बढी सदस्य रहेका छन् ।

    Advertisement

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation