• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

पर्यटन प्रबर्द्धन गर्न वक्तृत्वकला प्रतियोगिता


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • पाल्पा। पर्यटनको महत्वलाई दृष्टिगत गरी तानसेन नगरपालिका २ मेहलधारा.स्थित बेथल इङ्गलिस बोर्डिङ्ग स्कूलमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिज्म बोर्ड, टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ), युएनडिपी र जीटिटिपीको सहकार्यमा आइतवार ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो।
    निकट भविष्यमा देशका पर्यटन क्षेत्रमा आवश्यक सक्षम , योग्य तथा कुशल जनशक्ति विकास गर्ने हेतुले विद्यार्थीहरुमा पर्यटन सचेतना एवं शिक्षालाई जोड दिंदै विद्यार्थीहरुबीच पर्यटन सम्बन्धि वक्तृत्वकला प्रतियोगिता गरिएको टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ) का अध्यक्ष मदन कुमार बरालले बताए। भोलिका दिनमा पर्यटन व्यवसायलाई माथि उकास्न विद्यार्थीहरुबाटै बलियो सम्भावना भएकोले सातवटै प्रदेशमा विद्यालय स्तरमा पुगेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ ।
    विद्यालय सञ्चालक समितीका उपाध्यक्ष त्रिलोचन पौड्यालले आपूले वि.सं. २०४७ सालमै पर्यटन सम्बन्धि तालिम लिएको र पर्यटन सम्बन्धि विद्यालय तहबाटै कार्यक्रम हुनु प्रशंसनिय रहेको बताए । स्कूलका प्रिन्सिपल रुपचन्द्र थापाले पर्यटनको सन् १९६३ मा रोममा भएको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन, सन् १९८० को मनिला सम्मेलन, संयुक्त राष्ट्रसंघ, विश्व बैंक आदिले आर्थिक गतिविधिको सफल पक्ष भनी स्वीकारी पर्यटनको महत्व र यसको विकासलाई प्राथमिकताको सूचीमा राखेपछि मात्रै फस्टाउन थालेको प्रर्यटनलाई बेलैमा उपयोग गरेर विश्वका धेरै देशहरु आर्थिक रुपमा सम्पन्न भइसकेको बताए । नेपालमा पनि सञ्चारको तिब्र विकाससँगै शिक्षामा पहुँच र यातायातको सहजताले आन्तरिक तथा बाह्य पर्यटन फस्टाउँदै जान थालेको बताए । धार्मिक तथा साँस्कृतिक, आर्थिक, शैक्षिक, सामाजिक, वातावरणीय र राजनैतिक महत्व बोकेको पर्यटनलाई विद्यालयस्तरबाटै सम्भावना खोज्न आफ्नो विद्यालयमा यस्तो कार्यक्रम आयोजना गरेकोमा टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टिआरटिआइ) का अध्यक्ष मदन कुमार बराललाई धन्यवाद दिए ।
    स्कूलका सहायक प्रिन्सिपल महेन्द्र कुमार पोख्रलले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयले गर्ने विभिन्न अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुलाई पढाइ बाहेक धेरै कुरामा अग्रसर हुन सिकाएकोमा पर्यटन सम्बन्धि गतिविधिले थप हौसला थपेको बताए ।
    त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका नेपाली विभागका प्रमुख डा. टंक प्रसाद पन्तको निर्णायक टोलीले प्रशंसा पाठक प्रथम, आदिक्षा थापा द्वितिय र शुभम ढुङ्गानालाई तृतिय भएको घोषणा गरे भने बिजेता विद्यार्थीहरुलाई विशिष्ट अतिथि त्रिलोचन पौड्याल र आयोजकका अध्यक्ष मदन कुमार बरालले पुरस्कार वितरण गरेका थिए।
    सोही अवसरमा प्रिन्सिपल रुपचन्द्र थापाको संरक्षकत्व र शिक्षक मनिषा रानाको संयोजक रहने गरी विद्यार्थी सभ्यता पराजुलीे क्याप्टेन रहने गरी ११ सदस्यीय पर्यटन क्लब गठन गरिएको छ । जसको सदस्यमा विद्यार्थीहरु आदिक्षा थापा, शुभम ढुङ्गाना, प्रशंसा पाठक, सुचना गाहा, सुलभ केसी, नोबल घिमिरे, श्रृजन राना र साक्षी गाहा रहेका छन् ।

    Advertisement

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation