• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीको इस्मामा पालिकाको सेवा वडाबाटै


  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकाले कात्तिक १९ गतेबाट सुरु गरेको एकीकृत घुम्ति सेवा कात्तिक २४ गतेसम्म चल्नेछ ।
    घुम्ति सेवाको पहिलो दिन आइतबार वडानम्बर १ मा करिब २ सय बढी नागरिकले सेवा लिएका छन् । सोमबार वडानम्बर २ को छल्दीमा एकीकृत घुम्ति सेवा सञ्चालन गरिएको हो ।
    शिबिरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । वडानम्बर १ बाट सुरु भएको एकीकृत घुम्ति सेवा वडानम्बर ६ मा कात्तिक २४ गते सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
    गाउँपालिकामा पाउने सेवाहरु वडा तहमै पाउँदा सेवाग्रहीलाई सहज भएको छ । नागरिकलाई छिटो, छरितो र सर्वशुलभ सेवा प्रदान गर्नको लागि गु्ल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती सेवा संचालन गरेको हो ।
    गाउँपालिकाले वडामा पुगेर एकीकृत घुम्ती शिविरबाट सबै सेवा एकै पटक दिँदा नागरिकलाई सहज भएको इस्मा गाउँपालिका वडानम्बर २ का गोपाल कुँवरले बताए । उनले पालिकाले यस्ता कार्यक्रम गर्दा व्यापक सूचना प्रसारप्रसार गरेर गरे अझ बढी सहभागिता हुने बताए ।
    गाउँपालिकाले योजना सम्झौता, स्वास्थ्य सेवा तर्फ औषधि बितरण, पशु सेवा तर्फ पशुको स्वास्थ्य परिक्षण तर्फ गर्भवती महिलाहरुको भिडियो एक्सरे, सुगर, प्रेसर, खकार परिक्षण औषधि वितरण र रेविज विरुद्धको खोप लगाउने कार्य गरेको छ । त्यस्तै कृषि सेवा तर्फ परामर्श सेवा, परिचयपत्र वितरण र परामर्श सेवा, वडा कार्यालयमा हुने सबै सेवा प्रदान गरिएको थियो ।
    घुम्ति सेवा मार्फत पालिकाबाट प्रदान गरिने आवश्यक सेवाहरु एकैपटक एकीकृत घुम्ती शिविर मार्फत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन । पालिकामा यतिबेला योजना सम्झौताको समय हो ।
    योजना सम्झौताका लागि वडातहबाट पालिकामा जानुपर्ने बाध्यतालाई अत्य गर्न एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको उपाध्यक्ष कुँवरको भनाइ छ । पालिकाले यो सेवालाई एक वर्षमा २ पटक वडाबाटै एकीकृत घुम्ति सेवा राख्न सके सेवाग्रहीलाई धेरै सहज हुने कुँवरले बताइन ।
    पालिकाबाट हुने ११ प्रकारका सेवाहरु वडा तहमै प्रदान गरिएको थियो ।

    Advertisement

    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...