• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

अस्पतालमै टीका : बिरामी बृद्ध आमाको चेहरा खुशी


  •   बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
  • प्युठान । घरको मुख्य अभिभावक बिरामी परेपछि अस्पतालमा भर्ना भएकी बृद्ध आमाबाट प्युठान अस्पतालको बेड नम्बर १ मा पुगेर आफन्तले दशैको टीका लगाएका छन ।
    प्युठान नगरपालिका वडा नम्बर ९ मजुवा बस्ने मन बहादुर केसीकी आमा बिरामी परेपछि अस्पताल भर्ना गरिएकी छिन। आमाबाट टीका थाप्न सबै आफन्त प्युठान अस्पतालको बेडमा पुगेका हुन ।

    Advertisement

    १३ दिन अगाडि दम एक्कासि बढेपछि प्युठान अस्पताल उपचाररत प्युठान नगरपालिका वडा नम्बर ९ कि ८७ वर्षीय तुल्सीदेबी केसीले दशैको दिन अस्पतालमै भएपनि आफन्तलाई टीका लगाउन पाउँदा आफू निकै खुसी भएको बताइन् । उनले भनिन्, “मान्छेको चोला कतिबेला के हुन्छ थाहा हुदैन, सबैको जन्मदै लेखान्तको कुरो हो ।” लेखान्तमा भएको कुरो भोग्नै पर्छ । त्यो आज हाम्रो परिवारले भोग्दै छ । घरमा भएको भए छरछिमेकहरु पनि टीका र आशीर्वाद लिन आउनुहुन्थ्यो होला । म अस्पताल बेडमा परे बचेर फर्केछु भने अर्को वर्ष सबै छर्छिमेक संग भेट हुने उनले बताइन् । मलाई भेटन आफन्त आउनुहुन्छ। उनले भनिन्, आफन्त आउदा मन प्रशन्न भएर बिरामी हल्का निको भएको जस्तो हुन्छ ।” तर उमेर घर्केपछी कहिले कुन रोगले चाप्छ कहिले के हुन्छ पत्तै नहुने बताइन् ।
    टीका थाप्दै आफन्तले आशीर्वाद लिएको र सबै आफ्ना छोराछोरी नानतिना बुहारी ज्वाइलाई एक्कासि अस्पतालमा देख्दा बिरामी आमा खुसीले देखिन्थे । घरका आफन्हरु अस्पतालमा टीका थाप्न आउदा आसपासका बिरामीमा समेत खुसी छाएको थियो । आफन्तहरु बृद्धअबश्थाको आमालाई अस्पतालमा भेट्दा एकछिन भावुक खुसीपनी भएका थिए। त्यस समयमा खुसीको आसुपनी देखिन्थ्यो।

    दमको बिरामीलाई चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकोले दशैमा समेत घरमा लैजान नसकिरहेको बिरामिको छोरा मन बहादुर केसीले जानकारी दिए ।

    अक्सिजन लगाएत समय समयमा औषधी खुवाउने र चेकजाँच गर्नुपर्ने भएको र यो कार्य चिकित्सकको निगरानीमा गर्नुपर्ने भएकोले महान पर्व वडा दशैमा समेत आमालाई घर लैजान नसकिएको छोरा केसीले बताए । अहिले केही सुधार भएपनि अक्सिजन र बाफ नदिए बिरामिलाई समस्या हुने बताए। अस्पतालमा रहेकी आमाको परिवारका सदस्यबाट पालैपालो कुर्नुपर्ने र रेखदेख गर्नुपर्ने भएकोले उअस वर्षको दशै सबै परिवार संग बसेर रमाइलो गर्न नाएको आफन्तको भनाइ छ । प्युठान अस्पतालमा उपचार सेवामा अहिले राम्रो सुधार भएको विशेषज्ञ चिकित्सकले बेलाबेला हेर्ने र सल्लाह दिने गरेको मन बहादुर केसीले बताए ।

    बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation