• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

झिमरुकमा घरमै पुगेर अपांङ्ग परिचयपत्र बितरण


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल, प्युठान । प्युठानको झिमरुक गाउपालिकाले अपाङ्ग भएका नागरिकहरुलाई पहिचान गर्दै घरमै पुगेर अपांगता परिचय पत्र बितरण कार्यलाई निरन्तरता दिएको छ।

    Advertisement

    सोमबार झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत हरी पोख्रेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यामलाल पोख्रेल सहितको टोलिले ढाकेडी निबासी ५९ बर्षिय लक्ष्मी महतरालाइ घरमै पुगेर ‘क’ बर्गको रातो परिचय पत्र दिएको हो । लक्ष्मी बिगत दुइ बर्ष देखि प्यारालाइसिस भएर थला परेको कान्छी बुहारी दबन्ता महतराले बताउनु भयो। उहाले सासुआमाको उपचारमा लाखौ रुपैया खर्च गर्दा समेत निको हुन नसकेको बताउनुभयो ।

    घरमै परिचय पत्र पाउँदा लक्ष्मीका आखाँमा हर्षका आँसु देखिन्थ्यो। लक्ष्मीकी बुहारी महतराले
    घर आगनमा पुगेर सेवा गर्ने स्थानिय सरकारको कामको खुलेर प्रशंसा गर्नुभयो।

    लक्ष्मिको उपचारका लागि घरपरिवारले काठमाडौं ,बुटवलका अस्पतालहरुमा पटकपटक पुर्याउँदा झन्डै पाच लाख खर्च भएको बुहारी महतरा बताउछिन । उपचारमा धेरै खर्च भयो, उनले भनिन् “उपचारमा खर्च जोहो गर्न गार्हो छ ।“ पटकपटक बुटवल बिजुवार लग्यौ निको भएन उनले बताइन् । हातखुट्टा नचल्ने भएपछि उहाँको स्याहार सुसारमा एकजना चोबिसै घण्टा खट्नुपर्ने उहाले बताउनु भयो ।

    यस्तै झिमरुक -३ को दारिमचौर निबासि ५ बर्षिय रियन के शि को घरमा पुगेर ‘क’ बर्गको अपाङ्गता परिचयपत्र बितरण गरेको छ।

    जन्मेदेखि ओछ्यानमै थला परेका रियन के सि बोल्न नसक्ने,आँखा नदेख्ने हातखुट्टा चलाउन नसक्ने अबस्थाका छन । रियनलाई हेरचाह गर्न दैनिक एक जना अनिवार्य खटिनुपर्ने बाध्यता छ। एक्लै छोडेर हिड्न मिल्दैन। उनकी आमा करिस्मा के सी भन्छिन,’ छोराको उपचार गराउदा तिन लाख सकियो निको भएन ।’ घरको अबस्था कम्जोर रहेकाले उपचार गर्न पनि मुस्किल भएको करिस्माको भनाई छ । करिस्माका अनुसार रियानले आमाको दूध समेत चुस्न नसकेको अहिले ल्याक्टोजिन ,भैसिको दुध र बिस्कुट मात्रै खान्छन। उनी राम्रोसँग निल्न पनि सक्दैनन् । पालिका भित्रका ‘क’ बर्गका महिला २६ जना पुरुष ४० जना गरि ६६ जना ‘ख’ बर्गका महिला ७१ जना पुरुष १०७ जना गरि १७८ जना ‘ग’ बर्गका महिला ४१ पुरुष ४९ जना गरि ९० जना र ‘घ’ बर्गका महिला २४ जना पुरुष ३४ जना गरि ५८ जना सहित हालसम्म ३९२ जनाले अपांगता परिचयपत्र पाएको गाउपालिकाले जनाएको छ ।

    यस अघि झिमरुक गाउपालिकाले अन्य वडाहरुमा घरघरमै पुगेर अपाङ्गता परिचयपत्र बितरण गरिएको हो । गाउपालीका उपाध्यक्ष प्रमोद पोख्रेलले अशक्त, अपांग भएका ब्याक्तीलाइ घरमै पुगेर परिचय पत्र जारी गरिएको जानकारी दिनुभयो । उहाले भन्नुभयो,’ यो काम निरन्तर चलिरहन्छ, गाउपालीकामा निबेदन दिएपछी गाउँपालीकाको टोलि घरमै आउछ ।”

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation