• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

युकेमा चौंथो प्रतिभा नक्षत्र हुने


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • शिव सुवेदी काठमाडौ । बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्द्धन तथा पुस्तान्तरण गर्न ‘चौंथो प्रतिभा नक्षत्र’ काे आयाेजना भएको छ। नेपाली कला, संस्कृति प्रवर्द्धन गर्ने मूल लक्ष्यसहित उक्त कार्यक्रम हुन लागेको हाे । प्रतिमा नक्षत्र आउँदो अगस्ट २६ तारिख शनिबार ‘चौंथो प्रतिभा नक्षत्र’ गर्ने तयारी भएको गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्षमा प्रेम गाहा मगरले जानकारी दिएका छन । नेपाली कला र संस्कृति प्रवर्द्धनका लागि गरिन लागेको कार्यक्रममा सहकार्यका लागि आयोजक प्रतिभा नक्षत्र यूकेका तर्फबाट एनआरएनए यूकेलाई समेत प्रस्ताव आएकोले एनआरएनए यूके सयुक्त आयाेजक भएर कार्यक्रम गर्ने अध्यक्ष गाहाले वताए । उनका अनुसार भर्खरै सम्पन्न एनआरएनए यूकेको ११ औं महाधिवेशनले आफ्नो उद्देश्यको धारा ६.८ मा बेलायतका नेपाली संघसंस्थाहरुले गर्ने अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन, सहयोग एवं समन्वय गर्ने निर्णय अनुसार नै प्रतिभा नक्षत्र कार्यक्रममा सयुक्त आयाेजक वन्ने बताए । आउँदो अगस्ट २६ तारिख प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म हुने उक्त कार्यक्रम सफल बनाउन बेलायतवासी सबै नेपाली, संघसंस्था र सिंगो समुदायबाट सहयोगको खांचो रहेको वताईएकाे छ । यस वर्षको प्रतिभा नक्षत्रमा भाग लिन बेलायतबाहेक युरोपको अष्ट्रियाबाट समेत प्रतियोगी आउने र प्रतियोगितामा बाल र युवा समूहमा गरी झन्डै दुई दर्जन प्रतियोगीले भाग लिने पक्का भएको आयोजक प्रतिभा नक्षत्र यूकेले जनाएको छ । आयाेजक युकेले आदरणीय बेलायतवासी बुवाआमा, दाजुभाई, दिदीबहिनी लगायत नेपाली संघ सस्था तथा शुभचिन्तकहरुलाई आफू आवद्द संघसंस्थाका तर्फबाट आआफ्नो भेषभूषा र साँस्कृतिक झाँकीसहित यस प्रतिभा नक्षत्र कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनु हुन विनम्र अनुरोध समेत गरेको छ ।

    Advertisement

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation