• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

मल्लरानीमा जनश्रमदान मार्फत बाटो मर्मत


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • प्युठान। मल्लरानी गाउँपालिका -३, मा एक सय भन्दा बढि स्थानीयको सहभागीतामा जनश्रमदान गरिएको छ ।
    पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानियको सक्रियता कमि भएको भन्दै जनताको सहभागितामा जनश्रमदानलाई थालनी गरिएको हो।
    धरमपानी देखि रस्पुरकोट गिरचौर शिरकोट हुँदै मल्लरानी गाउँपालिका वडा नं। ५को सरङकोट सम्म जोड्ने मोटरबाटोको शनिवार मर्मत गरिएको छ।

    Advertisement

    स्थानिय जनता संगै मल्लरानी गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष नोम राज पौडेल जनतालाई हौसला प्रदान गर्दै मोटरबाटो मर्मतमा सहभागि भएका छन्। बर्षातले गर्दा मोटरबाटोका विभिन्न स्थानमा पहिरो गएको, भलको कारण खाल्डाखुल्डी परेको तथा बाटोको दायाँबायाँ रहेका बुट्यानहरु हटाउने काम स्थानियहरुले गरेका हुन्।

    बर्षातको समयमा आफ्नो बाटो आफै बनाउ भनेर सबै धरधुरी आएका छौं स्थानिय समाजसेवी ठमान सिंह रानाले भने–‘‘ वडाध्यक्ष नोम राज पौडेल ज्यू आउनुभयो, आफै खन्नुभयो हामीलाई हौसला प्रदान गर्नुभयो उहाँको हातमा फोरा समेत परेका छन् उहाँ संगै काम गर्दा हामीलाई धौ नै भएन।’’ स्थानिय समाजसेवी देवराज पौडेलले हरेक बर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तरउन्नतीको ब्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताए। साथै सानातिना कामहरु गाउँपालिका,वडाबाट आस नगरि यस्तै जनश्रमदानबाट गर्नुपर्ने भन्दै उनले भने–‘‘३ नं। वडाका वडाध्यक्ष जनतासंगै आउनुभएको छ,अरु वडाध्यक्षहरुले पनि जनता संग मिलेर काम गरे राम्रो हुन्थ्यो।’’

    गाउँघरमा बसेर तास खेलेर समय खेर पाल्नुभन्दा आफ्नो गाउँ, आफै बनाउ भनेर साना तिना समस्या समाधान गरेर मर्मतको लागि छुट्टिएको पैसा अरु ठाउँमा खर्च गर्न सकिने पौडेलले बताए।
    गाउँमा गाडि नआएर समस्या परेकोले ‘एक घर, एक ब्यक्ति’ आएर काम गरेका छौं, बर्षातको समयमा पनि सवारी साधन चल्न सजिलो भएको छ स्थानिय रिता ठेडीले भनिन्–‘‘ जनश्रमदान गर्दा हामी खुसी छौं, हाम्रै बाटो मर्मत भएको छ।’’ त्यस्तै स्थानियबासी सिता आचार्यले गाउँका मान्छेहरु विरामी पर्दा गाडि बोलाएर अस्पताल जानुपर्ने भएकोले जनश्रमदानमा आफुहरु जुटेको बताइन्।

    स्थानिय संगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष नोम राज पौडेलले बर्षातको समयमा भलले गाउँका मोटरबाटाहरु बिग्रिएको भन्दै जनश्रमदान मार्फत मर्मत गर्नुपर्ने बताए।
    ठुला पहिरोहरु डोजर मार्फत गाउँपालिकाबाट बजेटको ब्यवस्था गरि सुचारु गर्ने काम भएको छ। अब सानातिना समस्यालाई जनताले जनश्रमदान गर्दा बजेटको सदुपयोग हुन्छ वडाध्यक्ष पौडेलले भने–‘‘ सधैभरी चल्ने बाटोको रुपमा यो बाटोलाई बनाउने गरि ९ लाख बजेटको ब्यवस्था भएको छ, स्थानियको माग अनुसार नाली बनाउने काम यो आर्थिक बर्षमा सुरु हुन्छ।’’

    जनश्रमदान गर्ने परिपाटी हट्न खोजेको भन्दै वडाध्यक्ष पौडेलले अव जनताको सहभागितामा जनश्रमदानलाई ब्यापक बनाउनुपर्ने बताए। यो अभियानमा जुट्न उनले सबैलाई अपिल समेत गरेका छन्।
    यस बाटोमा स्थानियहरुले नियमित रुपमा सार्वजनिक सवारी साधन सुचारु गर्न समेत माग गरेका छन्।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...