• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

२८ औं राष्ट्रिय बालसाहित्य सम्मेलन जनता मावि बाग्दुलामा हुने


  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
  • प्यूठान । २८ औं बाल साहित्य सम्मेलन आगामी मंसिर ९ देखि १२ गतेसम्म जनता मावि बाग्दुलामा आयोजना हुने भएको छ ।
    बालबालिका तथा किशोर किशोरीहरुमा सिर्जनशिलता तथा शिप विकासको साथै बाल साहित्यबारे शिक्षक, अभिभावक र विद्यार्थीहरुमा अभिरुची र चेतना वृद्धि गर्ने उद्देश्यले नेपाल बालसाहित्य समाज बागबजारले स्थानीय आयोजकको सहकार्यमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
    साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतामा बाग्दुलामा विहीवार सम्मपन्न बैठकले राष्ट्रिय सम्मेलनको मिति र स्थान तोकेको हो ।
    बैठकले साहित्य परिषद् प्यूठान, राप्ती साहित्य परिषद् प्यूठान शाखा, प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि बाग्दुला, प्यूठान उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, कालिका विकास केन्द्र नेपाल र नेवाखल प्यूठानलार्य सहआयोजक रहने निर्णय गरेको छ ।
    सम्मेलनलाई व्यवस्थित गर्न साहित्य परिषद् प्यूठानका उपाध्यक्ष विमला खनालको संणेजकत्वमा स्थानीय मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजालको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यको संयोजकत्वमा आर्थिक समिति र जनता मावि बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणि पोख्रेलको संयोजकत्वमा व्यवस्थापनको जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।
    सम्मेलनमा बालपुस्तक प्रदर्शनी, बालकथा लेखन, चित्रकला लेखन, बाल कविता लेखन, बाल निवन्ध लेखन, देवनागरी लिपीमा हस्तलेखन प्रतियोगिता, लोक÷किंवदन्ती कथाहरुको प्रस्तुती लगायतका गतिविधि गरिने बाल साहित्य समाजका महासचिव विजयराज आचार्यले जानकारी दिनुभयो ।
    नेपाल बालसाहित्य समाज बालसाहित्यसँग सम्बद्ध लेखक, चित्रकार, ग्रन्थपाल, सम्पादक, शिक्षक, अनुवादक, गायक, सङ्गीतकार, पत्रकार, पुस्तकालय व्यवस्थापक, प्रकाशक आदि क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको नेपालकै पुरानो मध्येको संस्था हो ।

    Advertisement

    शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation