• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

गुल्मीमा सवारी साधनमै पुगेर नागरिकता प्रदान


  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिकाका अपांगता भएका २ जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ निवासी पार्वती थापा मगर र वडानम्बर ५ निवासी निर्मल खरेलेलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सवारी साधनमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
    नागरिता लिने थापा र खरेल जन्मजात पूर्ण अपांगता भएका व्यक्ति हुन् । उनि अपांगता भएकै कारणले नागरिता प्राप्त गर्न सकेका थिएनन् ।
    नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थापा र खरेलले कुनैपनि कार्यगर्न नसक्ने भएकाले प्रशासनका कर्मचारीको सहयोगमा गाडिमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । पूर्ण अपांगता भएका पार्वती र निर्मल नागरिता बनाएपछि सामाजिक सुरक्षा भत्ता सहज हुने भएको छ ।
    छोरीको नागरिकता बनाउन पुगेकी छमि थापा मगरलेले सावारी साधनमै नागरिकता प्रदान गरेकोमा प्रशासन कार्यालाई धन्यवाद दिइन । जिल्ला प्रशासन कार्यालय गुल्मी पूर्ण अशक्त नागरिकको घरमै गएर नागरिकता प्रदान गर्ने गरेको छ ।
    नागरिकता नभएकै कारण राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित नहोउन भन्ने उदेश्यले बिभिन्न समयमा नागरिकको घरदैलोमै पुगेर पनि नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासनकीय अधिकृत नरेश गिरीले बताए । सेवाग्राही मैत्री सेवा र सुविधाहरु प्रवाह गरिरहेको बताउने जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई अझै समय सापेक्ष बनाउदै लगेको छ ।
    प्रशासन कार्यालयको गेट अगाडि सहजिकरणका लागि खुलेका पसलबाट सेवा लिनुपर्ने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयको सेवाका लागि अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता थियो । तर अहिले जिल्ला प्रशासन कार्यालयले निःशुल्क रुपमा पासपोर्ट र अन्य विभिन्न प्रकारका निवेदनहरु लेखिदिन थालेपछि सहज भएको छ ।
    निःशुल्क रुपमा पासपोर्ट अनलाईन फारम भर्ने, निवेदन तयार गर्ने, कुन कक्षमा कुन सेवा पाईन्छ भन्ने बारे जानकारी दिने सेवा सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवा ग्रहीलाई असहज भएको छ । अहिले विचौलीयाको अन्त्यसंगै टोकन प्रणालीसमेत लागु गेरेको जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवालाई समय सापेक्षा बनाउँदै लगेको छ ।
    पहिले पासपोर्टको फारम भर्नमात्र ५ हजारसम्म तिर्नूपर्ने सेवाग्राहीले अहिले प्रशासनमै निः शुल्क सेवा पाईरहेका छन्।

    Advertisement

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...