• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

देवदह नगरपालिकाले पत्रकारहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने


  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
  • बुट्वल। रुपन्देहीको देवदह नगरपालिकाले देवदहमा रहेका पत्रकारहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। नगरपालिकाको आगामी बर्ष २०८०/८१ मा स्थानीय पत्रकारहरुको परिचयपत्रको आधारमा स्वास्थ्य बीमा गरिदिने नगरप्रमुख ध्रुब प्रसाद खरेलले घोषणा गरेका हुन्।
    देवदह प्रेस कल्बद्वारा आयोजित प्रथम देवदह मिडिया फेस्टिवलको समापन कार्यक्रममा बोल्दै खरेलले देवदह नगरपालिकाले पात्रकारीताको क्षेत्रमा ठुलो सहयोग गरेको बताउनुभयो। उनले मिडियाले तथ्य सहित खबर्दारी गर्न समेत आग्रह गरे ।

    Advertisement

    सोहि अवसरमा देवदह प्रेस कल्बले १० बुँदे घोषपत्र सार्वजनिक समेत गर्यो। घोषणा पत्र प्रेस क्लबका सल्लाहकार रमेश पोखरेलले वाचन गरेर सुनाएका थिए। कार्यक्रममा ३ दिन सम्म विभिन्न शिर्षकमा सहजीकरण गर्ने व्यक्तित्वहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो।

    यस्तो छ देवदह प्रेस क्लबले जारी गरेको घोषणपत्र :
    देवदह घोषणापत्र २०८०
    १.२०८० लाई खबरदारी बर्षका रुपमा मनाउने ।
    २.बर्ष २०८० मा प्रकाशन प्रशारण हुने समाचारमा मकै उत्पादन बजारीकरण र प्रबद्धनको बिषयलाई प्रमुख रुपमा उठान गर्ने ।
    ३. समाचार स्रोतका बिषयमा प्रत्येक महिना सञ्चारकर्मीहरु बिच छलफल गर्ने ।
    ४. बिषयगत लेखन पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न सम्बन्धित संघ संस्थाहरु संग समन्वय गर्ने ।
    ५. पत्रकारहरुको क्षमता विकासका लागि तालिम तथा गोष्ठिको आयोजना गर्ने ।
    ६. पत्रकारीतामा लाग्न चाहाने विद्यार्थीहरुलाई पत्राकारिता तालिम सञ्चालन गर्ने ।
    ७.पत्रकारहरुको स्वास्थ्य बिमाका लागि स्थानिय सरकारलाई अनुरोध गर्ने ।
    ८. देवदहका ऐतिहासिक स्थलहरुको संरक्षण प्रबर्द्धनका बिषयमा समाचारका माध्यमबाट पहल गर्ने ।
    ९.मिडिया फेस्टिबललाई निरन्तरता दिँदै आगामि बर्ष सिमि बर्षको रुपमा मनाउने ।
    १०.संसारभरका समान उद्धेश्य भएका प्रेस क्लबहरु संग भगेनी सम्बन्ध कायम गर्ने ।

    शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation