• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

देवदहमा भूउपयोग योजना सम्बन्धी नीतिगत संवाद कार्यक्रम


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • रुपन्देही। रुपन्देहीको देवदहमा भूउपयोग योजना र भूमि अधिकार सम्बन्धी नीतिगत संवाद सम्पन्न भएको छ। सोइया महिला स्वावलम्वी संस्थाको आयोजना, स्कुल लाइफ इन नेपालको सहयोग र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, काठमाडौंकाे सहजिकरणमा  कार्यक्रम गरिएको हो। संस्थाका अध्यक्ष केशमाया थापाको अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख खरेलले राज्य अस्थिरताको कारणले नितिगत कुरा कार्यान्वयनमा समस्या हुने बताउनुभयो।  राजस्व निर्धारण गर्दा नम्बरी जग्गालाई आधार मानेर सुकुम्बासी जग्गाको मुल्य निर्धारण गरिएको उहाले बताउनुभयाे । सोहि अवसरमा बोल्दै नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकामा भूमिहीन दलित भूमिहीन सुकुम्बासीको रातो फारम ४२४ भरिएको र अव्यवस्थित बसोबासको १४ हजार ३५७ जनाको फारम भरिएको तथ्यांक दिनुभयो । उहाले यस संस्थाले आफ्नो स्थापना काल देखि नै महिलाहरुलाई विभिन्न सिपमुलक साथै नेतृत्व विकास हुने खालका तालिम दिएर आत्मनिर्भर बनाउने काम गरिरहेको भन्दै उहाले प्रशंसा समेत व्यक्त गर्नुभयाे।

    Advertisement

     

    कार्यक्रममा नगरपालिकाको भूमि शाखाका कर्मचारी अमित तिवारीले नगरपालिकाले भूमि सम्बन्धि गरेको कार्यहरू प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै सामुदायिक आत्मनिर्भर केन्द्रको अभियान संयोजक कल्पना कार्कीले भूउपयोग योजना सम्बन्धि नितिगत व्यवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास नीतिगत व्यवस्थाको बारेमा आत्मनिर्भर केन्द्रको अभियान अधिकृत विश्वास नेपालीले प्रस्तुतिकरण गर्नुभएको थियो ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation