• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रुरुमा मदन अाश्रित स्मृति सभा सम्पन्न


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • गुल्मी । नेपाल कम्युनिस्ट पार्टी एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीको आयोजनामा ३०औं मदन आश्रित स्मृति दिवसका अबसरमा स्मृति सभा सम्पन्न गरेको छ। पार्टीका अध्यक्ष क.फर्शुराम ज्ञवालीको अध्यक्षतामा भएको भेलामा प्रदेश कमिटी सदस्य क.हरि प्रसाद ज्ञवालीले मदन भण्डारी जिवराज आश्रितका बारेमा बोल्नुभएको थियो । सभामा उपस्थिति सबैले मदन आश्रितका फोटोमा माल्यार्पण र अबिरलेपन गर्दै एक मिनेट मौनधाराणा गर्नुभएको थियो ।
    कार्यक्रमका अध्यक्ष फर्शुराम ज्ञवालीले विश्वमा कम्युनिस्ट पार्टी को अवसान निश्चित भएको र पुँजिवादले एकछत्र शासन गर्ने भविष्यवाणि गर्दै अगुवाइ गर्न तम्सिएको अमेरिका नेपाल मा कार्लमाक्स जिवित छन् भन्न विवस भएको थियो। भन्दै ।रशिया मा भएको कम्युनिस्ट शासन को अवशान को कारण र नेपाल मा तत्कालीन पञ्चायती व्यवस्था को अन्त्य र वाम मोर्चा ले वहुदलीय व्यवस्था स्थापना गर्न खेले निर्णायक भुमिका को सार लाई जनता वहुदलीय जनवाद पार्टीको तत्कालीन कार्यक्रम को रुपमा स्थापित गरेको कुरा उल्लेख गर्दै नेपाल मा अहिले जतिपनि कम्युनिस्ट पार्टी हरु यो वा त्यो नाम मा अस्तित्व मा छन् । प्रष्ट रुपमा एमाले को नीति स्वीकार्न नसके पनि उसै को नीति वरिपरि चलिरहेको यथार्थ चित्रण गर्दै क. मदनकुमार भण्डारी हरेक नेपाली को मन मन मा जीवितै रहेको चर्चा गर्नु भएको थियो । कम्रेड मदन भण्डारीको नीति र नेतृत्व अनि जिबराज आश्रितको कुसल संगठन बिस्तार र परिचालनले कम्युनिस्ट आन्दोलन जुरमुराए यहाँ सम्म आएको बताउनु भयो ।
    जनताको बहुदलीय जनवादका रचियता प्रखर र स्पस्ट बक्ता मदन भण्डारीका नीति र सिद्धान्तले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत तरंङित पारेको सम्झना गर्दै मदन भण्डारी जिवराज आश्रित जस्ता महान नेताहरुको पार्टीमा जस्तासुकै पृष्ठभुमिबाट आएका नेताहरुलाई पार्टीमा आश्रय दिदा अहिलेको नक्कली भुटानी श्रणार्थी जस्ता काण्डमा पार्टी मुछिन परेकोले नेतृत्वले समयमै ख्याल गर्न पर्ने पनि बताउनु भयो ।
    ताप्लेजुङको ढुङ्गेसाघु गाबिसमा २००९ साल जेठ १४ गते जन्मनुभएका तत्कालीन एमालेका महासचिव मदन भण्डारी २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परि मृत्यु भएको थियो । उहाँ संगै कुसल संगठक जिवराज आश्रितको पनि निधन भएको थियो । यश घटनालाई दुर्घटना नभएर नियोजित हत्या भन्दै आएपनी यशको स्पस्ट अनुसन्धान अझै हुन सकेको छैन ।

    Advertisement

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation