• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

राजपुरमा नि:शुल्क दाँत, मुख, आँखाको चेकजाँच


  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । राजपुर गाउँपालिकाले विद्यार्थी र पालिका बासीको लागि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । टाढाटाढा बाट लमही, घोराही जानुपर्ने बाध्यताको अन्त्य गर्न शिबिर सञ्चालन गरिएको हो । आर्थिक अबस्था कमजोरी भएकालाई स्वास्थ्य चेकअप गर्न जानपनि समस्या थियो । दुरीले पनि थप समस्या थपिन्थ्यो । जसले गर्दा त्यहाका स्थानिय रोगलाई दबाएर बस्नुपर्ने बाध्यता थियो । यिनै याबत कारणले स्थानियहरु केही हदसम्म स्वास्थ्य बाट बञ्चित भएको महसुस गर्छन ।पैशा अभाब र दुरी टाढा भएकालेपनि स्वास्थ्य चेकअपमा जान नसक्ने राजपुर १ माररीखोला निवासी सुष्मा सुनारले बताईन । ‘हामी खोला नाकामा बस्नेलाई अनेक बाध्यता छन सुष्माले भनिन्-भनेको बेला पैशा पनि हुँदैन, रोग भएपनि दबाउनुपर्ने हुन्छ ।’
    निशुल्क स्वास्थ्य चेकअपको अभियानले आफुहरुमा हर्ष छाएको माररी निवासी हरिकला बिकले बताईन । उनले भनिन बाध्यता हरुको बिचमा निशुल्क चेकजाँच गर्ने अभियान लिएकोमा गाउँपालिका परिवारलाई धन्यबाद छ ।
    यिनै बाध्यात्मक प्रस्थितीहरुको अन्त्य गर्न निशुल्क स्वास्थ्य शिबिरको आयोजना थालिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । उनले भने स्थानियलाई स्वास्थ्यको पहुँच सम्म पुर्याउन स्वास्थ्य शिबिर सञ्चालन गरिएको हो ।
    ‘राजपुर बिकट छ, खोला नाकाका बस्ती धेरै छन अध्यक्ष बुढाथोकीले भने-स्वास्थ्यबाट कोही बञ्चित हुनु हुदैन, तसर्थ हामीले यो अभियान लिएर आएका छौ ।’ उनले आफुलाई पायक पर्ने बिद्यालयमा गएर स्वास्थ्य चेकजाँच गराउन पालिकाबासी हरुमा अनुरोध समेत गरेका छन ।
    राजपुरमा भएका ३२ वटा सामुदायिक बिद्यालय हरुमा शिबिर चलिरहेको छ । शिबिरमा खासगरी आँखा, मुख र दाँतको चेकअप हुन्छ । चस्मा बितरण पनि गरिएको छ । अप्रेशन पनि निशुल्क गरिने राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देबी यादबले बताईन ।
    शिबिरमा मुख सल्यक्रिया बिशेषज्ञ प्रोफेसर डा. रबिस मिश्र, दन्त बिशेषज्ञ डा. सपना कवर र आँखा बिशेषज्ञ डा. आर्जु खनालको टिम खटेको छ । शिबिरको प्राबिधिक सहयोगमा आधुनिक समाज डेन्टल केयर प्राली बुटवल र नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पताल रहेका छन ।

    Advertisement

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...