• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

व्यवस्थापकीय सुधारसँगै गलकोट नगर अस्पतालमा बिरामी आउन थाले


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा रहेको गलकोट नगर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ ।

    Advertisement

    तत्कालिन गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेर व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार गरिए सँगै उपचार गर्न आउने बिरामीको संख्यामा समेत वृद्वि भएको गलकोट नगर अस्पताल सञ्चालक समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभयो ।

    गलकोट नगरपालिकाले तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेर अहिले नगरबासी नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्येश्यका साथ आवश्यक गृहकार्य गरिरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो ।

    नागरिकलाई आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउन गलकोट नगरपालिका, नगर अस्पताल व्यवस्थापन समिती र सरोकारवालाले सक्रियता देखाएका छन् ।

    नगरबासी र छिमेकी पालिकाका नागरिकलाई समेत लक्षित गरि आवश्यक स्वास्थ्य सेवा सुविधा गाउँमै पाउन सकुन् भन्ने संघियताको मर्म हो, त्यो अनुसार सेवा प्रवाह गर्न हामी प्रतिवद्व छौँ, गलकोट नगर अस्पतालका प्रमुख एमडिजीपी डाक्टर राजेश पौडेलले भन्नुभयो । उहाँले अहिले आवश्यक गुरुयोजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन प्रयास भईरहेको समेत उल्लेख गर्नुभयो ।

    सामान्य स्वास्थ्य सेवा समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि आफुहरु प्रयासरत रहेको गलकोट नगरपालिका वडा नम्वर ५ का वडा सदस्य अम्मर बहादुर खत्रीले बताउनुभयो ।

    स्वास्थ्य निकै संवदेनशील विषय हो त्यसैले गलकोट नगर अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउनेमा हामी केन्द्रित छौं गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले भन्नुभयो, ‘अस्पताल हुने, सेवा नहुने भयो भने त्यसको अर्थ रहँदैन,’ त्यसैले हामी नागरिकको स्वास्थ्य सेवा प्रति उत्तरदायी छौं ।’

    स्वास्थ्यमा सामान्य समस्या हुँदा पनि काठमाडौं पोखरा जानुपर्ने अवस्थाको अन्त्यका लागि नगर अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन र आवश्यक जनशक्ति तथा पुर्वाधार तयारमा जोड दिईरहेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो ।

    गलकोट गलकोट नगर अस्पतालमा अहिले सेवा सुविधाको विषयमा दैनिक स्वास्थ्यकर्मीहरुको समिक्षा बैठक समेत गर्ने गरिएको अस्पतालका सुचना अधिकारी जीवन बोहोराले जानकारी दिनुभयो ।

    वि.सं २०१६ सालमा स्वास्थ्य चौकीको रुपमा स्थापना भएको उक्त अस्पताललाई २०५१ सालमा प्राथमिक स्वास्थ्य केन्द्र र गत वर्ष गलकोट नगर अस्पतालको रुपमा स्तरोन्नती गरिएको थियो ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation