• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुम्दै गईरहेको दृष्टि पुन: पाईने आशमा आँखाका बिरामी


  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिका वडा नम्बर ७ का आँखाका बिरामीहरु गुम्दै गईरहेको दृष्टि पुन: फिर्ता पाईने आशमा छन ।

    Advertisement

    आर्थिक अबस्था कमजोरीका कारण बेलैमा उपचार गराउन नसकेर समस्या झेल्दै आईरहेका बिरामीहरुमा निशुल्क आँखा चेकजाँचले खुसी पलाएको छ ।
    आँखाका समस्या भएकाहरुलाई लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा निशुल्क चेकजाँच तथा चस्मा बितरण गरिएको हो ।

    आँखा कम देख्ने, मोतियाबिन्दुमा समस्या लगायतका बिरामीहरुको चेकजाँच गरिएको लमही अस्पतालका दृष्टि बिशेषज्ञ मदन चौधरीले बताए । आँखामा समस्या आउना साथ तत्काल उपचार नगराउनाले दृष्टी कम हुँदै गईरहेको बिरामी धेरै पाईएको उनले जानकारी दिए ।
    वडा अन्तरगतका ३ सय १ जनाको निशुल्क आँखा चेकजाँच गरिएको हो । जसमध्य ४७ जना बिरामीको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने देखिएको डा. चौधरीले बताए । बिरामीको २८ गते लमही आँखा अस्पतालमा अप्रेसन गरिने वडाध्यक्ष मोहन गिरीले जानकारी दिए ।
    आर्थिक अबस्था कमजोरीका कारण बेलैमा उपचार गर्न कठिनाई भएको हुनसक्ने उनले बताए । ‘पैशा अभाबले उपचारमा समस्या भयो होला, तसर्थपनि हामीले उज्यालो अभियान कार्यक्रम लिएका हौ वडाध्यक्ष गिरीले भने-सबले हेर्न र देख्न पाउनु पर्छ ।’

    आँखाका समस्या भएका हामी जस्ताको निशुल्क चेकजाँच कार्यक्रम लिएर राहात प्रदान गरेकोमा बिरामी बालाराम घर्तीले खुसी ब्यक्त गरे । धेरै बर्षसम्म आँखाको समस्या झेल्दै आएका उनमा फेरि पहिलेको जस्तै दृष्टि पाउने आश पलाएको छ ।

    निशुल्क चेकजाँचले दृष्टि गुमाउँदै गईरहेका बिरामीहरुले पुन दृष्टि फिर्ता पाएका छन ।
    चेकजाँचका क्रममा चस्मा लगाउनुपर्ने अबस्था देखिएका बिरामीलाई निशुल्क चस्मा र औषधी पनि बितरण गरिएको छ ।

    उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तरगत नेपाल नेत्रज्योती संघ लमही आँखा अस्पतालको प्राबिधीक सहयोगमा निशुल्क चेकजाँच गरिएको हो । भने आर्थिक सहयोग लमही नगरपालिकाले गरेको छ । लमही नगर अन्तरगतका सबै वडाहरुमा निशुल्क चेकजाँज गरिनेछ ।

    आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation