• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एमालेले अगाडि सारेको व्यक्ति राष्ट्रपति बन्छ : सूर्य थापा


  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका पोलिट व्युरो सदस्य सूर्य थापाले नेकपा एमालेले अगाडि सारेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । नेकपा एमाले अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित २ महिने मिसन ग्रासरुट अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्दै उनले सत्ता गठबन्धन कसैले चाहँदैमा नटुट्ने बताए । अहिलेको गठबन्धन मुलुकको आबस्यकता र समयको माग भएको भन्दै उनले गठबन्धनलाई अझै कसिलो र बलियो बनाएर ५ बर्ष नै कायम राख्ने बताए । अहिलेको गठबन्धन भत्काउन अनेकौं षडयन्त्र भैरहेको भन्दै नेता थापाले बिचारको आधारमा बनेको गठबन्धनलाई भत्काउने सामर्थ्य कसैमा नभएको दावी गरे । उनलेे पौष-१० को आधारमा राजनितीक कोर्ष अगाडि बढी रहेको भन्दै नेकपा माओवादी केन्द्र पनि ईमान्दार भएर अगाडि बढ्नेमा आफुहरु विश्वस्त रहेको बताए ।
    प्युठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य समेत रहेका उनले प्युठान र अर्घाखाँची जिल्लाका बासिन्दाको प्रेमभाव पुर्ण सम्बन्ध रहेको बताए । उनले दुबै जिल्लामा नेकपा एमालेले विजय हासिल गरेको बताउँदै जिल्लालाई नमुना बनाउने गरि बिकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए ।
    नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थीले नेकपा एमाले मात्र जनताको सच्चा पार्टी भएको बताए । उनलेे पार्टी लाई थप बलियो र जनमुखी बनाउन अभियानले सहयोग पुर्याउने दावी गरे ।
    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले पार्टीलाई थप गतिशिल र जुझारु बनाउन अभियानले सहयोग पर्याउने बताए । उनले अभियान पछि पार्टीमा गतिशीलता बढ्ने दावी समेत गरे ।
    नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता ,सचिव तोजबहादुर रायमाझीको संचालन र जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमले अभियान संचालनको निम्ति विभिन्न कार्यक्रम र योजना समेत निर्माण गरेको छ ।

    Advertisement

    मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...