• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण 


  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले गुल्मी जिल्लामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाले कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) कार्यक्रम अन्तगरगत सिद्धबाबा माध्यमिक विद्यालयमा पढने ४ जना बालवालिकाहरुलाई आर्थिक सहयोग गरेको हो ।विद्यालयमा कक्षा ६ मा पढने सन्जीता भलामी, कक्षा १० मा पढने विपना बिक, कक्षा ११ मा पढने विपना बिश्वकर्मा, कक्षा ५ मा पढने बिशाल बिकलाई जनही ५ हजारका दरले छात्रवृत्ति वितरण गरेको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्त वास कार्यक्रम संयोजक साहित्य पोखरेलले बताए । आइतवार रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ को कार्यालयमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष निरञ्जन काउछा, वास कार्यक्रम संयोजक पोखरेलले विपन्न तथा जेहेन्दार विद्यार्थीले अध्ययन गर्ने सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसलाई नगर हस्तातरण गरेका थिए ।

    Advertisement

       विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकोमा वडाअध्यक्ष काउछाले यो सहयोगले विद्यार्थीको उच्च शिक्षा अध्ययनमा ठूलो टेवा पुग्ने बताए । उनले आफनो वडामा यस्ता धेरै विद्यार्थीहरु रहेकाले निरन्तर सहयोगको खाँचो रहेको काउछाले बताए ।

       विद्यार्थीको तर्फबाट छात्रवृत्ति रकम बुझदै सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरेको प्रति धन्यवाद दिए । उनले यस्ता विद्यार्थीको लागि सबैक्षेत्रको सहयोगको सधै आश्यक रहेको बताए ।  विद्यार्थीका लागि वितरण गरिएको छात्रावृत्ति वापतको रकम उनिहरुको पढाइका निम्ति खर्चिने विद्यालयले जनाएको छ । कतिपय विद्यालयका यस्तै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको रकम स्वयं विद्यार्थीका अभिभावकलाई दिँदा पढाईमा भन्दा अनेत्र खर्चिने गरेकाले विद्यालयका प्रधानाध्यापकलाई रकम हस्तातरण गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्त वास कार्यक्रम संयोजक साहित्य पोखरेलले बताए ।

         विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वितरण गरिएको छात्रावृत्ति रकम विद्यार्थीका अभिभावकको रोहवरमा विद्यालयलाई हस्तातरण गरिएको पोखरेलले बताए । यूनिसेफ नेपाल सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र रेसुङ्गा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

        नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम गर्दै आएको छ । संस्थाले बिभिन्न विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।

        योसँगै विभिन्न कारणले मनोसामाजिक समस्यामा परेका बालबालिका महिला तथा अन्य ब्यक्तिहरुका लागि आवश्यक मनोसामाजिक परामर्स सेवा दिँदै आएको छ ।

    आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation