• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

भैसाही नाकामा प्रसुती गृह सञ्चालन


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । महिलाहरुको समस्यालाई मध्यनजर गरि राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसुती गृह सञ्चालनमा ल्याएको छ ।

    Advertisement

    राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा प्रसुती गृह सञ्चालनमा ल्याईएको हो । नाकाका महिलाहरुलाई गर्भवती हुँदा भारतको भर पर्नुपर्ने बाध्यता थियो । जँगलको लामो बाटो हिँडाईले महिलालाई थप समस्या उत्पन्न हुने गरेको नाकाबासी बताउँछन । आफ्नै देशको स्वास्थ्य कार्यालय पुग्नपनि उत्तिकै सकस हुन्थ्यो । ओकाली ओरालीको हिडाँई र थकाईले महिलाको आदा प्राण बाटोमै सकिने गरेको महिलाहरु पीडा पोख्छन ।

    गर्भवतीको समयमा महिलालाई पौष्टिक तत्व सँगै आरामदायी समयको आबस्यक्ताका बेला बाटोको हिँडाईले थकित हुँदा गर्भपतनमा समस्या हुने गरेको चिकित्सक हरु बताउँछन ।

    यिनै समस्यालाई मध्यनजर गर्दै सुरक्षित गर्भपतनका लागि नाकामै प्रसुती गृह सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकिले बताए । उनले चुनाबका बेला बोलेका कुराहरुलाई सहज तरिकाले पूरा गर्दै सधै जनताको पक्षमा रहने बताए ।
    नाकाबासी महिलाको वास्तविक पिडा आफुले बुझेको र सरकारको अनुभूति दिलाउन सेवा दिन थालिएको उपाध्यक्ष धनपती यादबले बताईन । उनले गर्भवतीको बेला महिलाले भोग्नु परेको पिडालाई अन्त्य गरि छिटो छरितो सेवा दिनेगरी प्रसुती गृह सञ्चालनमा ल्याईएको बताईन ।
    यस्तो सुबिधाले दैनिक भोग्नुपरेको पीडा अन्त्य हुने बिश्वास गरिएको छ । गाउँपालिकाले थालेको यो कामलाई नाकाबासीले खुसी ब्यक्त गर्दै स्वागत गरेका छन । बिगत देखि नै भोक्दै आएको नाकाबासीको यस्तो समस्या सधैका लागि अन्त्य भएको छ । नाकाबासीले अब नाकामै बालबच्चाको जन्मदिन सक्ने भएका छन । जसले गर्दा नाकाकबासीमा छुट्टै उमँग छाएको छ ।

    प्रसुती गृहमा ३ जना कर्मचारीको ब्यबस्थापन गरिएको छ । २ जना अनमी सहित १ जना अहेब कार्यरत रहने गरि ब्यबस्थापन गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । उनिहरुको तलब सुबिधा गाउँपालिका आफैले ब्यबस्थापन गर्नेछ ।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation