• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

आचार संहितालाई मजाको रुपमा नलिन मुख्य निर्वाचन अधिकृतको आग्रह


  •   बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । दलहरुलाई निर्वाचन आचार संहितालाई मजाको रुपमा नलिन मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले आग्रह गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा निर्वाचन आचार संहिता बारे जानकारी गराउने कार्यक्रममामुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन आचार संहितको बारेमा सबै गम्भीर भएर पालन आग्रह गर्नुभयो ।
    जिल्ला स्थित राजनितिक दल, कार्मचारी, पत्रकार लगायतको उपस्थितिमा राखिएको कार्यक्रममा कसैले निर्वाचन आचार संहितालाई मजाको रपमा लिएर उलंघन नगर्न शुल्झाउनु भयो । राजनितिक दल, कर्मचारी, पत्रकार, सञ्चार गृह आम नागरिककले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालन गर्नुपर्ने बताउनु भयो ।
    जिल्लामा केहि मौखिक उजुरीहरु आइरहेकाले रित पूर्वक उजूरीहरु आए कानुन वमोजिम अगाडी बढ्ने मुख्य निर्वाचन अधिकृत पौडेलको भनाई छ । सबै पक्षको सहयोगमा निर्वाचन सम्पन्न हुनेभएकाले सबैले आचार संहिताको पालना गरेर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
    कार्यक्रमा निर्वाचन आचार संहिता लागु भइसकेपछि कसले के गर्ने नगर्ने विषयमा जानकारी गराइएको थियो । आचार सहित अनुसार सामाजिक संजालहरु प्रयोगमा पनि ध्यानदिनुपर्ने बारेमा जानकारी गराइएको थियो ।
    आचार संहिता अनुसार दलहरले मंसिर ४ गते हुने निर्वाचनमा कात्तिक १७ गतेबाट मात्रै निर्वाचन लक्षित भेला तथा प्रचार प्रसार गर्न पाउनेछन् । तर २५ जना भन्दा वढिको संख्या र निर्वाचन कार्यालयबाट स्वकृत लिएका सवारी साधन मात्रै चलाउन पाउने छन् ।
    कार्यक्रममा सहभागिहरुले आचार संहिता पूर्ण रुपमा पालना गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सदस्य निर्वाचन सभा रहेको गुल्मीमा ६२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
    उम्मेदवारहरु यतिबेला मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन् । यसपटक अघिल्ला निर्वाचनमा जस्तो दलहरुको तामाझाम छैन् ।
    निर्वाचन आचार संहिताको कारणले पनि दलहरु सानो संख्यामा मतदाताको घरदैलो मै मतमाग्न पुग्ने गरेका छन् ।

    Advertisement

    बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation