• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

बाढी प्रभावितलाई लमही जेसिजको खाद्यान्न र झोला


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही जेसिजले बाढीबाट पिडित बनेका परिवार हरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

    Advertisement

    लमही जेसिजको सप्ताहब्यापी कार्यक्रम अन्तरगत लमही नगरपालिका वडा नम्बर १ सित्लापुर, बसन्तपुरका स्थानियलाई खाद्यान्न तथा विद्यार्थी हरुलाई झोला बितरण गरिएको लमही जेसिजका अध्यक्ष सुन्दर केसी ‘सुजन’ ले जानकारी दिए । उनका अनुसार सप्ताहब्यापीको दोस्रो कार्यक्रमको अबसरमा बाढीबाट अति प्रभाबित १० घरपरिवारलाई करिब १ लाख बराबरको खाद्यान्न, लत्ताकपडा र बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र झोला बितरण गरिएको हो ।

    आइतबारदेखी लमही जेसिजले आफ्नो सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चैधरीले जेसिजको आस्था नै लोकतन्त्रको मूलमन्त्र भएकाले व्यक्तिको नभई विधिको शासनलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताए । सप्ताह कार्यक्रमको दोस्रो दिन राहत बितरण गर्दै लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी ( सुजन ) ले लगातार बर्षाका कारण बिचल्लीमा परेका अतिपिडित जनता लाई केही हदसम्म भए पनि सहयोग गरेको बताए ।
    राहात बितरण कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले बाढी पिडित बाढीबाट प्रभावित आफ्नो वडाबासीका जनतालाई मल्हम लगाउने काम गरेको प्रती जेसिज परिवारलाई धन्याबाद ज्ञापन गरे ।
    सप्ताहको पहिलो दिन लमहीमा जनचेतना मुलक र्‍याली र उद्घाटन गरिएको थियो । सो अवसरमा वक्ताहरूले जेसिजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जेसिजको आस्था र श्रद्धाले समाज रुपान्तरण गर्न सकिने कुरामा जोड दिएका दिएका थिए । साताव्यापी कार्यक्रम अन्तर्गत दोस्रोदिन बाढीपिडित लाई राहत बितरण गरिएको हो । त्यस्रोदिन कार्तिक १ गते रक्तदान कार्यक्रम (सार्बजनिक बगैँचा), चौथोदिन २ गते प्रेरणा प्रशिक्षण (बिएनबी होटल), पाँचौदिन ३ गते साहित्यिक लक्षित गजल सँझ (मन्त्र गेष्ट हाउस), ४ गते मैत्रीपुर्ण फुटबल खेल (भुजबी मैदान), ५ गते पर्यटकिय क्षेत्र जखेरा तालमा साँकेतिक बोर्डहरुको स्थापना सँगै बनभोज कार्यक्रमको आयोजना गरी सप्ताहब्यापी कार्यक्रमको समापन गरिने लमही जेसिजका सप्ताह निर्देशक मुकेश चौधरीले जानकारी दिए ।

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation