• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

छत्रकोटले डेङ्गुबाट जोगिन सार्वजनिक अपिल


  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
  • जनक पन्थ, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले डेङ्गु रोगबाट गोजिन प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुटयाई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु खोजौं र नष्ट गरौं अभियान सञ्चालन गर्ने भएको छ । पालिका भित्र यो अभियान सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
    देशव्यापी रुपमा फैलिएको डेङ्गु रोग यस छत्रकोट गाउँपालिकामा पनि फैलिरहेको छ । जसका कारण दिनहुँ जसो बिरामीहरुको संख्या बढ्दो छ ।
    डेङ्गु रोग पोथी प्रजातीको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । गाउँपालिकाले डेङ्गु रोगबाट बच्न तथा बचाउन भन्दै एक सार्वजनिक सूचना जारी गरेको छ ।
    गाउँपालिकाले यस रोग वाट बच्नका लागि वेलुकी ४ वजे देखि वेलुकी ६ वजे सम्म बालबालिकाहरुलाई अनावश्यक हिड्डुल गर्न तथा खेल्न नदिन समेत सम्पुर्ण अभिभावकहरुलाई अपिल गरिएको छ । साँझ पर्न लाग्दा, अपरान्न ४ बजे पछी घरका झ्यालहरु बन्द गर्न आग्रह गरिएको छ ।
    हातखुट्टा राम्ररी छोप्ने गरि लुगा लगाउने ,लामखुट्टेले हातमा भन्दा कुर्कुचा तथा घाँटीको पछाडी टोक्ने भएकाले अनिवार्य रुपमा मोजा र घाँटी छोप्ने कपडा लगाउन सवैमा अनुरोध गरेको छ । यस्तै पानी जम्न सक्ने फालिएका टायर, भाँडावर्तन,प्लास्टिक का कागज लगाएतका वस्तुलाई सफा राख्न अनुरोध गरिएको छ ।
    पानी जम्ने खाडल पुर्ने, स्कुल, मैदान तथा घर वरिपरि लामखुट्टे भगाउन मार्ने वा औषधी छर्किन आग्रह गरिएको छ । हात खुट्टामा लामखुट्टे भगाउन लोशनवा क्रिम लगाउने, वेलुकी घरका झ्याल ढोका राम्ररी वन्द गर्न पालिका वासीलाई आग्रह गरेको छ ।
    सामान्यतया यो रोग लाग्दा टाउको दुख्ने, आखाँको गेडी वरीपरि वा पछाडी तिर दुख्ने, जिउ दुख्ने, जिउ थकित हुने, जिउमा मसिनो दाग आउने, बान्ता हुने, झाडा पखाला लाग्ने, मन्द पेट दुख्ने जस्ता लक्षणहरु देखा पर्दछ । कुनैपनि लक्षण देखिन साथ श्रृङ्गा प्रा.स्वा.के. वा नजिक रहेको स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य ईकाइमा सम्पर्क गर्न छत्रकोट पालिका वासीलाई आग्रह गरेको छ ।
    रोग निदानका लागि हाल श्रृंगा प्राथामिक स्वास्थ्य केन्द
    मा डेङगु रेपिड टेष्ट उपलब्ध रहेको छ । लक्षण देखिएका बिरामीले टेष्ट गराएर स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधी खाने, प्रशस्त मात्रामा झोलीलो खाना खाने र आराम पालिकाले आग्रह गरेको छ ।
    भिटामिन सि पाइने फलफूलहरु खाइरहने (रोग लागेको थाहा पाउन साथ चिकित्सक कहाँ जान र उपचारमा ढिलाइ भइ हुने मृत्युबाट आफुलाई जोगाउँ पालिका वासीलाई अनुरोध गरेको छ । गाउँपालिकाको श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोटमा पालिकाका ६ वटा विद्यालयहरुमा डेङ्गु रोगबाट बन्न तथा बचाउन भन्दै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताए ।

    Advertisement

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation