• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

चेम्बर अफ कमर्स लमहीको अध्यक्षमा भुषाल


  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही चेम्बर अफ कमर्स लमहीको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन जखेरातालमा सम्पन्न भएको छ ।

    Advertisement

    चेम्बरका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिबेशनले सितल भुसालको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा किरण कुमार बुढाथोकी, उपाध्यक्षमा शसिराम नेपाली, महासचिबमा केशब अधिकारी, कोषाध्यक्षमा प्रमोद बस्नेत, सह कोषाध्यक्षमा निर्मला ज्ञाँवली सर्बसहमती बाट चुनिएका छन ।

    सदस्यहरुमा प्रमोद गौतम, ऋषिराज खनाल, उत्तम बिष्ट, राजेन्द्र श्रेष्ठ, हुमा कुमारी पाण्डे (सपना), कमला चुँदाली, रामचन्द्र शर्मा, लोकेन्द्र खनाल, मोहन केसी, शेषमणी अधिकारी, शिबशँकर गुप्ता, कृष्ण थापा, झबिन्द्र आचार्य र भागवता अधिकारी (शबि) रहेका छन ।
    सँस्थाको प्रेस सँयोजकमा पत्रकार शिबराज खनाललाई नियुक्त गरिएको छ । त्यस्तै सँस्थाको सल्लाहकार हरुमा निर्मला ज्ञाँवली, पदम थापा, दान बहादुर नेपाली, हरिराम चौधरी र ऋषिराज घिमिरे (सन्तोष) लाई चयन गरिएको छ ।

    कार्यक्रममा बोल्ने बक्ता हरुले नया नेतृत्वलाई बधाई ज्ञापन गर्दै ब्यबसायीहरुको हकहितका निम्ति समग्र देउखुरीको बिकाशमा जुट्न अनुरोध गरे । आफ्नो ठाउँ आफै बनाउ भन्ने नारा सहित दिर्घकालिन सोच सहित सबै जुट्नुपर्ने आबस्यक्ता औँल्याए । उनिहरुले सम्पुर्ण ब्यबसायीको पिर मर्का बुझी स्थानिय पालिकामा सचुकृत हुनुपर्ने माग समेत राखेका छन ।

    कार्यक्रममा सँस्थाका महासचिब केशब अधिकारीले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने शसिराम नेपालीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बरिष्ठ उपाध्यक्ष सितल भुषालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार केपी घिमिरे, अध्यक्ष अजय न्यौपाने लगायतले बोलेका थिए। कार्यक्रमको सहजिकरण महासचिब केशब अधिकारीले गरेका हुन ।

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...