• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

झिम्रुक सभ्यताको संरक्षणका लागि साहित्यकार सक्रिय हुनुपर्नेमा जोड


  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
  • प्यूठान। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.डा. गोपीन्द्र पौडेलले प्यूठानी साहित्यको बिजारोपण २००५ सालमा भएको बताउनुभएको छ ।
    साहित्य परिषद् प्यूठानको नवौ अधिवेशन तथा श्रष्टा सम्मान कार्यक्रमलाई आज प्यूठान पुण्यखोलामा सम्वोधन गर्दै प्रज्ञा प्रतिष्ठानको साहित्य, समालोचना तथा निवन्ध विभाग प्रमुख समेत रहनुभएका डा. पौडेलले स्वर्गीय टंकेश्वर गौतमले प्रकृति शीर्षक कविताको माध्यमबाट जिल्लामा साहित्यको बिजारोपण गर्नुभएको बताउनुभएको हो । उहाँका अनुसार गौतमले बसाएको जगमा टेकेर अहिलेको अवस्थासम्म जिल्लाको साहित्य आइपुगेको हो ।
    प्यूठानको नौवहिनी गाउँपालिका जन्मनुभएका प्रा.डा. पौडेलले गौमुखीदेखि स्वर्गद्धारीसम्मको झिम्रुक सभ्यताको संरक्षणका लागि साहित्यकार सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले सो अवसरमा जिल्लाको साहित्यीक क्षेत्रको विकासको लागि कम्तीमा एक लाख रुपैयाको अक्षयकोष आप्mनो व्यक्तिगत तर्फबाट प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।
    कार्यक्रममा वौद्धिक सम्पत्ति संरक्षण केन्द्रका उपाध्यक्ष तथा साहित्यकार मधुसुदन पौडेलले वाल वांगमय तथा अनुसन्धान केन्द्रका प्रमोद प्रधान, साहित्यकार विजयराज आचार्य, प्यूठान नगर प्रमुख अर्जुन कुमार कक्षपती, उपप्रमुख शान्ता आचार्य, नेपाल वार एशोसियशनका केन्द्रीय सदस्य डा. शिवराज पण्डित, समाजसेवी डा. लेखराज सुवेदी, साहित्यकार देवेन्द्र कुमार रिजाल, टोपाराम शर्मा, पद्यप्रसाद शर्मा, युवराज भण्डारी,पत्रकार महासंघका अध्यक्ष संजय रिजाल लगायले अधिवेशन तथा श्रष्टा सम्मान कार्यक्रमको सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
    साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षता तथा सदस्य धु्रव गिरीको स्वागत मन्तव्यसँगै आयोजित कार्यक्रममा विजयराज आचार्यका वाल कृतिहरुको अध्यययन, नारायण पाण्डेको आरोग्य दर्पणको विमोचन गरिएको छ । सो अवसरमा विभिन्न साहित्यकारले कृति समीक्षा तथा वाचन गर्नुभएको थियो ।

    Advertisement

    नया कार्यसमिती चयन
    यसैबीच साहित्य परिषद् प्यूठानको नवौ अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष विमला खनाल, सचिव धु्रव गिरी, सहसचिव महेश थापा र कोषाध्यक्ष राजकुमारी कुवर रहनुभएको छ ।
    यसैगरी सदस्यहरुमा नारायण पाण्डे, गोपाल विष्ट, सुमन सुवेदी, बीपी सेढाई, भानुभक्त पोख्रेल, सनम परियार, शिला खडका, लक्ष्मी मगर संघर्ष, रामप्रसाद पोख्रेल र खेमराज पोख्रेल रहनुभएको छ ।

    शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...