• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

तम्घासमा मनोसामाजिक सहयोग सम्बन्धी तालिम सम्पन्न


  •   सोमबार, चैत २१, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । पछिल्लो समय मृत्युदरको भारमा नसर्ने रोगहरुकोे भार बढिरहेकोमा मानसिक रोग एक प्रमुख रोग रहेको छ । सामाजमा पारिवारिक, आर्थिक लगायत विभिन्न कारणले समस्यामा रहेका व्यक्तिहरुलाई कसरी मनोसामाजिक परामर्श दिने भन्ने विषयमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सरोकारवालाहरुको लागि मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको छ ।
    सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुको आयोजना तथा युनिसेफको सहयोग र रेसुङ्गा नगरपालिकाको सहकार्यमा कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगतको सरोकारवालाहरुको लागि मनोसामाजिक सहयोग सम्बन्धी तालिम सम्पन्न भएको हो । संस्थाले नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम गर्दै आएको छ ।
    कोभिड १९ का कारण समुदायमा हिंसा र मनोसामाजिक समस्या बढेकोले समुदायका सरोकारवालालाई मनोसामाजिक समस्याका बारेमा ज्ञान दिन तालिम संचालन गरिएको हो । तिन दिनसम्म चलेको तालिममा सद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुका मनोबिमर्शकता शान्ति पण्डित, बाल संरक्षण अधिकृत अजय चौधरी, वास कार्यक्रम संयोजक साहित्य पोखरेलले मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिएका थिए ।
    तालिममा रेसुङ्गा नगर भित्रका बिभिन्न क्षेत्रसँग सम्बन्धीत २४ जना महिला र ३ जना पुरुष गरि २७ जना सहभागि थिए । कोरोना पछि बढ्दो आत्मा हत्य र मानसिक समस्यालाई मध्य नजर राखेर मनोसामाजिक सहयोग प्रणीलाई स्थपना गरेको सद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे बताए ।
    जिल्लामा आत्मा हत्याको संख्या बढदै गएको र लागु पदार्थ दूव्यर्सनी जान थालेको र घरेलु हिंसा तर्फ जान थालेको तथ्याङ्कका आधारमा कार्यक्रम गर्दै आएको घिमिरेले बताए । तालिको समापन गर्दै रेसुङ्गा नगरपालिकाकी उप्रमुख सिता भण्डारीले बिभिन्न कारणले मनोरोगीहरुको संख्यामा बृद्धि भएको बताइन । उनले तालिमबाट आफुले प्राप्त गरेका ज्ञानलाई समुदायमा गएर प्रर्शिक्षण गर्न आग्रह गरिन ।
    तालिम निकै फलदायी भएको सहभागिहरुले बताएका छन् । तालिम पश्चात समुदायमा गएर केहि सहयोग गर्न सकिने सहभागिले बताएका थिए ।
    तालिममा व्यक्तिमा देखिने मानसिक समस्याहरु, मनोसामाजिक समस्यामा कसरी समुदाय तहबाट सहयोग गर्न सकिन्छ भन्ने सम्बन्धि तालिम दिइएको थियो । तालिमपश्चात समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग र जटिल समस्या भएकाहरुलाई सिफारिस गर्नको लागी सहज हुने उदेश्यले तालिम दिइएको हो ।

    Advertisement

    सोमबार, चैत २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation