• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्रेस सेन्टर बागलुङको समन्वयमा विज्ञान पत्रकारिता तालिम


  •   शनिबार, चैत १२, २०७८ मा प्रकाशित
  • बागलुङ । विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजनामा विज्ञान तथा प्रविधी पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल बागलुङको समन्वय तथा सहकार्यमा सञ्चालित तालिममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । गलकोट माध्यमिक विद्यालयको हलमा २ दिन सम्म सञ्चालित तालिममा पत्रकारलाई विज्ञान तथा प्रविधि पत्रकारिता, विज्ञानको महत्व सम्वन्धी समाचार लेखन, पत्रकारिता मार्फत विज्ञानको बारेमा सर्वसाधारणलाई जानकारी गराउने, वास्तविक तथ्यपरक र सत्य अनि सन्तुलित समाचार लेखन, वैज्ञानिक अवधारणा, विज्ञानमा सञ्चारका चुनौती, विज्ञानमा वैज्ञानिकको भुमिका, विज्ञान सञ्चारको आधारभुत अवधारणा, विज्ञान पत्रकारितामा उत्तरदायित्व नैतिक र व्यवसायिक स्तर सुधार वेबमा आधारित विज्ञान सञ्चार र विज्ञान सञ्चारका चुनौतिहरु र पत्रकारहरुको दृष्टिकोण लगायतका विषयमा प्रोफेसर डा. हरिप्रसाद लामिछाने, डा. सनत कुमार शर्मा, नेपाल टेलिभिजनका डा. टंक प्रसाद उप्रेती, वरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, डा. हरिशंकर मल्लिकले सहजीकरण गरेका थिए । मोफसलका पत्रकारहरुलाई विज्ञान पत्रकारितामा थप अब्बल बनाउँदै डिजिटल युगमा पत्रकारिताको महत्वलाई थप दर्शाउन यो तालिमले महत्वपुर्ण भुमिका खेल्ने प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाले बताए । उनले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको उल्लेख गरे । सो अवसरमा जिल्ला स्थित विभिन्न विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने १ सय १२ जना विद्यार्थीहरुलाई विज्ञान विषयको भौतिक शास्त्र, रसायन शास्त्रको बारेमा सहजीकरण गरिएको थियो । विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समिति काठमाण्डौका कार्यकारी निर्देशक डा. सनत कुमार शर्माले जानकारी दिए ।

    Advertisement

    शनिबार, चैत १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation