• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

होटल ब्यबसाय आमाको अर्काे रुप हो ः रिजाल


  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । लुम्बिनि प्रदेशका पूर्ब सहरी तथा गाम्रिण विकास मन्त्रि हरि प्रसाद रिजालले होटल ब्यबसाय आमाको अर्काे रुप रहेको बताएका छन । “होटल ब्यबसाय आफनो आमाको अर्काे रुप हो ।”  रिजालले भने –“जसरी आमाले खाना खान दिन्छिन होटल ब्यबसायिले पनि आमाले जस्तै सेवा दिने र आमाको मायालाई बिसाइदिने काम गर्दछ ।” होटल ब्यबसायि संघ प्यूठानको एघारौ साधारण सभा तथा पाचौ अधिबेसन तथा पर्यटन सुचना केन्द्र प्यूठानको उदघाटन गर्दै रिजालले होटल ब्यबसाय नितान्त सेवामूलक सस्था रहेको पनि उल्लेख गरेका छन । जहा जादा पनि कोहि नभएको कालखण्डमा होटल ब्यबासाय गर्दै आएका ब्यक्तिले मिठो बोलेर खान दिने गर्ने गरेको पनि उनले बताएका छन ।
    त्यस्तै विगत १० बर्षदेखि आफनो खाना तथा आफनो आमा तथा श्रीमतीको माया तथा सतकार होटल ब्यबसायबाट प्राप्त गरेको पूर्ब मन्त्रि रिजालले बताएका छन । उनले आफनो जीवनको दुइतिहाई खानाको ब्यबस्था होटल ब्यबसाय गर्दै आएइका ब्यबसायिबाट प्राप्त गर्न सफल भएको बताएका छन । प्यूठान जिल्लाको होटल ब्यबसायमा राजनिति आस्था भन्दा सेवाको भावना बढी रहेकोमा खुशि समेत ब्यक्त गरेका छन ।
    त्यस्तै कार्यक्रमको बिशेष अतिथीको रुपमा उपस्थित भएका प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले पर्यटन क्षेत्रमा योजना अगाडी बढाउन नसके बिकास तथा ब्यबसायिको सपना पूरा हुन नसक्ने बताएका छन । पर्यटनको प्रमुख आधार नै होटल ब्यबसाय भएकाले निर्भाहमुखि भन्दा पनि ब्यबसायिकतामा जोड दिदै सेवामा लाग्न आग्रह समेत गरेका छन । त्यस्तै माटोमा परिवर्तन भएको भित्रिकोटलाई प्यूठान नगरपालिकाको स्थानिय सरकारले छोटो समयमा पर्यटन केन्द्रको रुपमा अगाडी बढाउन सफल भएको उनले दाबी गरेका छन । प्यूठान नगरपालिका भित्रका १५ ओटा पर्यटन केन्द्रलाई बिकास गरिएको पनि उनले बताएका छन ।
    कार्यक्रममा जिल्ला स्थित राजनितिक दल , संघसस्थाका प्रतिनिधि ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation