• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

अनेरास्वबियु प्युठानको आरोप लज्जास्पद र हास्यास्पद : शिक्षक संगठन


  •   बुधबार, माघ १९, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान। नेपाल शिक्षक महासंघ प्युठान नगरपालिका र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला शाखा प्युठानले प्युठान नगरपालिकामा कार्यरत स्राेत व्यक्ति विस्नु प्रसाद पाेख्रेल माथी नेकपा एमालेकाे विद्यार्थी संगठन अ.ने.रा. स्ववियु प्युठानले तथ्यहिन, कपाेकल्पित, भ्रमपुर्ण अाराेप लगाएकाे भन्दै खण्डन गरेकाे छ ।
    नेपाल शिक्षक महासंघ प्युठान नगरपालिकाका अध्यक्ष गाेपाल प्रसाद घिमिरे र सचिव कमल केसीकाे हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकामा कार्यरत स्राेत व्यक्ति पाेख्रेलले शिक्षकहरूकाे पेशागत हित र नगरपालिकाकाे शैक्षिक गतिविधिमा सक्रीय र इमान्दार स्राेत व्यक्ति माथि लगाईएकाे अाराेप झुट, भ्रमपुर्ण कपाेकल्पित रहेको भन्दै आपत्ती जनाईएकाे छ ।
    त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनले प्युठान नगरपालिका शिक्षा शाखामा कार्यरत स्राेत व्यक्ति माथी लक्षित अाराेपहरू अाधारहिन,पुर्बाग्रही,राजनैतिक प्रतिशाेध राखेर आरोप लगाईएकाे कुरा उल्लेख गरिएकाे छ । कार्यान्वयन तहमा रहेका जनप्रतिनिधिहरूकाे गुनासाे विद्यार्थी तहमा लगि विज्ञप्तिबाजि गर्नु अाफैमा लज्जास्पद र हास्यास्पद रहेकाे कुरा उल्लेख गरिएको छ । स्राेत व्यक्ति माथी लगाईएका अाधारहिन ,तथ्यहिन, भ्रमपुर्ण अाराेपकाे संगठनले घाेर भर्सना गरेकाे छ । शिक्षक माथी हुने अन्याय,अत्याचार ,विभेदकाे अन्त्य र पेशागत अनुशासन र सुरक्षाकाे निम्ति संगठन सदैव वकालत गर्न तयार छ भन्दै यी र यस्ता गतिविधिहरू यथाशीघ्र संचाउन सम्बन्धि सराेकारवालासँग अाग्रह गर्दछ गरेकाे कुरा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कमल जिसी र सचिव गाेपाल प्रसाद घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । यी यस्ता गतिविधिहरू दाेहाेरिएमा संगठनले जस्तोसुकै अान्दोलन गर्न पनि तयार रहेकाे कुरा विज्ञप्तिमा भनिएकाे छ ।

    Advertisement

    बुधबार, माघ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...