• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लमही जेसिजको अध्यक्षमा केसी


  •   आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीले सपथ लिँदै पदभार ग्रहण गरेका छन ।

    Advertisement

    लमही जेसिज बर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले निर्बिरोध नव निर्बाचित अध्यक्ष सुन्दर केसी सुजनलाई अध्यक्षको सपथ खुवाउँदै पद हस्तान्तरण गरेका हुन ।

    शनिबार लमहीमा सम्पन्न लमही जेसिजको २२ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरि सपथ खुवाईएको हो । नव निर्बाचित अध्यक्ष सुन्दर केसीले आफ्ना सम्पुर्ण पदाधिकारीलाई पदको जिम्मा दिँदै सपथ खुवाएका हुन ।

    लमही जेसिज बर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसँख्या तथा कल्याण मन्त्री ईन्द्रजित थारुको प्रमुख आतिथ्य एबम प्रदेश सभा सदस्य साँसद रेवतीरमण शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थारुले जेसिजले जिम्बेवारी बोध गराउनुका साथै ब्यक्तित्व बिकाश गराउने कुरामा जोड दिए ।

    देशको समृद्दीका लागि युवा एकता आबस्यक रहेको बताउँदै मन्त्री थारुले जेसिजले सबै अट्ने गरि बलियो सँगठन निर्माण गर्दै समाज निर्माणमा ध्यान दिवस भन्ने शुभकामना प्रदान गरे ।

    कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शिक्षक रेशम बहादुर बुढालाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा डा. सत्यदेब बैद्य, ब्यबसायमा खगेश्वर खनाल, कृषीमा महेश रेग्मी, खेलकुदमा शुसिला चौधरी लगायतका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    बर्ष २०२१ कि कोषाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसिजका पुर्ब अध्यक्ष शेषमणी गौतम, नेपाल पत्रकार महासँघ दाङकि पुर्ब उपाध्यक्ष लिला शाह, त्रिभुवन नगर जेसिजका अध्यक्ष बिबेक आचार्य, देउखुरी उद्योग बाणिज्य सँघका अध्यक्ष खगेश्वर खनाल, नेपाल जेसिज बर्ष २०२२ का क्षेत्र घ का उपाध्यक्ष अनिल बहादुर शाही लगायतले नव निर्बाचित सम्पुर्णलाई शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    कार्यक्रमको सहजिकरण लमही जेसिज बर्ष २०२२ का कानुनी सल्लाहकार फणाधर ढकालले गरेका हुन।
    लमही जेसिज बर्ष २०२२ का लागि तपसिलका ब्यक्तीहरु जिम्बेवारीमा छन ।

    लमही जेसिज बर्ष २०२२ का नव निर्बाचित पदाधिकारीहरु

    १. सुन्दर केसी सुजन – अध्यक्ष
    २. दुलमदास चौधरी – निबर्तमाण अध्यक्ष
    ३. फणाधर शर्मा ढकाल – कानुनी सल्लाहकार
    ४. कबिराज पोख्रेल – कार्यकारिणी उपाध्यक्ष
    ५ . केशब दिपक शर्मा – कार्यकारिणी उपाध्यक्ष
    ४. रामदिन चौधरी – महासचिब
    ५. अशेष न्यौपाने – कोषाध्यक्ष
    ६. सुरज प्रसाद अधिकारी – उपाध्यक्ष
    ७ . रबिन केसी – उपाध्यक्ष
    ८. बिदुर शर्मा – उपाध्यक्ष
    ९. नारायणी चौधरी – उपाध्यक्ष
    १०. ईन्दु डिसी – सचिब
    ११. निर्मला चौधरी – जनसम्पर्क अधिकारी
    १२. किशन भट्टराई – तालिम निर्देशक
    १३. टेकबहादुर पुन (पत्रकार) – शाखा सम्पादक
    १४. शिशिर खड्का – खेलकुद सँयोजक
    १५. टीका बहादुर केसी – सदस्यता बृद्वि सभापती
    १६. सबिन केसी – प्रकरण निर्देशक
    १७. सन्तुराम चौधरी – मनोरञ्जन सँयोजक
    १८. आकाश केसी – च्याप्टर कोअर्डिनेटर
    १९. अँकित खनाल – कोष बृद्वि सभापती
    २०. हरिबहादुर कुँवर – सुपरीबेक्षण मुल्याङ्कन निर्देशक
    २१. मुकेश चौधरी – जेसिज प्रबक्ता
    २२. श्रृजन पौडेल – स्वास्थ्य सँयोजक
    २३. सन्दिप पाण्डे – एनजिओ आईएनजिओ सँयोजक
    २४. रञ्जित चौधरी – यातायात सँयोजक
    २५. रामेन्द्र चौधरी – शिक्षा सँयोजक
    २६. भोला चौधरी – आईटी सँयोजक
    २७. सुमन शर्मा – फाईनशेल सेक्टर कोडिनेशन कोअर्डिनेटर

    २८. अध्यक्ष सल्लाहकार
    क. कमलजँग सिँह ठकुरी
    ख. खेमराज घिमिरे
    ग. बसन्त कुमार भण्डारी

    २९. सदस्यहरु
    माधब खनाल, शुसान्त चौधरी, प्रदिप भुषाल, सरोज पौडेल, अमित कुमार गुप्ता, हिमाल भुषाल, सुशील खनाल, रबिन चौधरी, छबिला भण्डारी, अस्मिता अधिकारी, केशब केसी, डिम्पल, प्रकाश बेलबासे, गीता चौधरी, गणेश बिसी, निर्मल ग्वाल, धनिराम चौधरी, प्रकाश रेग्मी, प्रल्हाद सिटौला, नन्दु कुमार यादब, श्रवन कुमार यादब, बृजलाल यादब, दिपक बर्मा, कृष्ण पल्लबी मगर ।।

    आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...