• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

वडाले दियो बृद्धबृद्धा र एकल महिलालाई न्यानो ब्ल्याङ्केट 


  •   बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । कठ्याङ्रिदो जाडोको समय, त्यसैमाथी बुढ्यौली उमेर । यो समय बृद्द बृद्दाका लागी कम्ती सकस त छैन!

    Advertisement

    त्यसैलेपनि उनिहरुलाई जाडो छल्ने न्यानो ओड्ने कपडा चाहिन्थ्यो, जिन्दगी छ अभाबमा, । बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र? सरकारले दिने बृद्द भत्ता दुई चार हजार न हो, त्यतीले मात्रै सबै आबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो। बिपन्न थिए त्यसैले ओड्ने कपडाको आशमा थिए लमही नगरपालिका वडा नम्बर ७ का जेष्ठ नागरिकहरु।
    तिनै जेष्ठ नागरिकहरुलाई दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले बिहीबार न्यानो ब्ल्याङ्केट बितरण गर्दै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै बनघुस्री निवासी सदावती चौधरीले यो जाडोमा ब्ल्याङ्केट दिएर वडाले ठूलो गुण लगाएको भन्दै खुसी ब्यक्त गरिन । समय अनुसार चिसो छल्न ब्ल्याङ्केट पाईयो, अहिले अति आबस्यक पनि थियो, यो भन्दा खुसी अरु के हुन सक्ला चौधरीले भनिन ।
    कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहन गिरीले छोराछोरीलाई आमाबुवाको महत्वको आभाष दिलाउने गरी न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको बताए । वडा अन्तरगतका सम्पुर्ण जेष्ठ नागरिक र एकल महिलालाई एकैचोटी सम्मान गर्ने योजना थियो। तर कोरोना सँक्रमण बढ्दै गईरहेको प्रस्थितीमा भिडभाड गर्नु जायज नरहेको वडाध्यक्ष गिरीको भनाई छ । “सँक्रमण बढेको छ, यस्तो अबस्थामा भिडभाड उचित हुदैन, यसो भन्दा पाउने चिज नपाउने त हैन अध्यक्ष गिरीले भने-हामीले क्रमश सबैलाई सम्मान स्वरुप न्यानो ब्ल्याङ्केट उपलब्ध गराउछौँ, वडाका एकल महिला र जेष्ठ नागरिक गरि २ सय ९७ जनालाई बितरण गर्नेर्छौ ।”

    पछिल्लो समय कोरोना सँक्रमण फैलीरहेकोले टोल-टोल बिभाजन गरि न्यानो ब्ल्याङ्केट बितरण गर्नु परेको वडा कार्यालयले जनाएको छ । सबैलाई एउटै प्राङ्गणमा उपस्थित गराएर सबैको दुख सुख साट्दै सम्मान गर्ने योजना रहेपनि समय र प्रस्थितीका बाबजुद त्यसो गर्न नसकिएको प्रती वडा अध्यक्ष गिरीले चिन्ता ब्यक्त गरे ।
    बिहीवार पहिलो दिन बनघुस्री टोल बिकास सँस्था अन्तरगतका जेष्ठ तथा एकल महिलालाई बितरण गरि सकिएको छ भने अन्य टोलका लाई क्रमश बितरण गरिने छ ।
    २ सय ९७ मध्य १ सय ४६ जना जेष्ठ नागरिक र १ सय ५१ जना एकल महिलालाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिने छ ।

    आर्थिक बर्ष २०७८/०७९ को ७ लाख रुपैयाको लागतमा वडाका सम्पुर्ण जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको हो । वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वडा सदस्य राधा केसीले स्वागत मन्तब्य ब्यक्त गरेकि थिईन । कार्यक्रमको सहजिकरण वडा सचिब शेर बहादुर चौधरीले गरेका हुन ।

    लमही वडा नम्बर ७ मा गरिएको यो सम्मान कुनै नौलो हैन । वडामा जनप्रतिनिधी आईसकेपछी कहिले नगद, फाईबर सिरक, प्रमाण पत्र र दोसल्ला, न्यानो ब्ल्याङ्केट लगायतले बिगतदेखी नै सम्मान गर्दै आईरहेको छ ।

    बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...