• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, चैत १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

  • ६. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

म पनि मास्क लगाउछु, अरुलाइ पनि लगाउन प्रेरित गर्छु


  •   बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । पहिले भन्दा कोरोना भाईरसको त्रास केही कम त भयो! तर पुरै निर्मुल भने हुन सकेको छैन । कोरोना भाईरसको सन्त्रास हराउन नपाउँदै ओमिक्रोनको सँक्रमणले फेरि जनता अत्तालिएका छन।
    दुईदुई ओटा खतरनाक भाईरस सँग सामना गर्नुपर्ने बाध्यात्मक प्रस्थिती त छँदैछ! तर पनि दिनानुदिन मास्क प्रयोगमा केही कमि भने देखिएको छ ।

    Advertisement

    सँक्रमण फईलिन नदिन सजिलो उपाए नै हो मास्कको प्रयोग । तर आफुले मात्र मास्क लगाएर हिँडडुल गर्दा सँक्रमण बाट बाँचे भनेर ढुक्क भने हुन सकिँदैन । त्यसको अर्को उपाए हो अरुलाई पनि मास्क प्रयोगमा प्रेरित गरेर शिक्षा बाँड्ने ।

    यसै सन्दर्भमा सँक्रमण फईलिन नदिन दाङको लमहीमा “मपनि मास्क लगाउँछु अनि अरुलाई पनि लगाउन प्रेरित गर्छु” भन्ने अभियान नै शुरु गरिएको छ।
    जिल्लामा भाईरसको संक्रमण तिब्ररुपमा बढिरहेको बेला मास्कको प्रयोगमा बेवास्ता गर्दा झन संक्रमण फैलिन सक्ने भन्दै लमही चेम्बर अफ कमर्सले यस्तो अभियानको शुरुवात गरेको हो । अभियान अन्तरगत वडा प्रहरी कार्यालय लमहीको सँमन्वयमा लमही बजारका विभिन्न स्थानमा नि:शुल्क मास्क बितरण पनि गरिएको छ ।

    मास्क नलगाएकाहरुलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउन र अरुलाई पनि लगाउनु पर्ने सुझाब दिन आग्रह गरिएको थियो । पछिल्लो समय मास्कको प्रयोगमा कमि देखिएको र जसले गर्दा संक्रमण बढ्न सक्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम थालिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले बताए ।

    बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    • ६.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    भर्खरै

    • १.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ५.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ६.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ७.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ८.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...