• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

घुम्टे युवा परिवार जापान शाखाको अधिवेशन: अध्यक्षमा थापा चयन 


  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका ७ मल्मबाट रोजगार र अध्ययनको सिलसिलामा जापानमा रहेका मल्मबासीको साझा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    टोकियोको सिन ओकुवोमा सम्पन्न अधिवेशनले दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त थापा, अरुणा थापा, सचिवमा तुलबिर थापा सह सचिवमा गंगा थापा, बाबुराम थापा, कोषाध्यक्षमा विष्णु थापा, सह कोषाध्यक्षमा दिपक कार्की र पतिराम थापा
    निर्वाचित भएको निर्वाचन समितीका संयोजक खगराज गौतमले जानकारी दिए ।

    समितीको सदस्यहरूमा मनोज थापा, नवीन खड्का, देवि चोख़ाल, मिठु थापा, देव खड्का, हरिसिंह केसी, जीवन खड्का, गगन थापा, यम थापा, प्रकाश थापा, दिपक चोखाल, कृष्ण खत्री, प्रकाश कार्की, महेन्द्र थापा, कृष्ण केसी, दिनेश गौतम र कृष्ण खड्का रहेका छन । सो अवसरमा खेल संयोजकमा मनोज केसी, सह संयोजकमा पदम थापा र युवा संयोजकमा प्रकाश केसी र महिला संयोजकमा कल्पना खड्का चयन गरिएको छ ।

    कार्यक्रमको उदघाटन गर्दै संस्थाका संरक्षक तथा प्रवास समन्वय समिति पूर्वी एसियाका संयोजक हर्क थापाले सामाजिक एकता, सदभाव सहित खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले स्थानिय स्तरमा समाज परिवर्तन र विकासमा मुख्य भूमिका खेलेकोले अब जन्मभुमि र कर्मभुमिमा रहेका मल्मबासी नागरिकले नमुना कार्यहरु प्रस्तुत गर्नुपर्ने बताएका छन ।

    त्यस्तै सामाजिक अभियान्ता एवं गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष कालिका थापाले शाखाले मानवीय स्वास्थ्य, शिक्षा र खेलकुदको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा खुशी व्यक्त गरिन । उनले समाज रूपान्तरणको क्षेत्रमा संस्थाले सकरात्मक भुमिका निर्वाह गर्नुपर्ने बताईन ।

    सो अवसरमा संस्थाको केन्द्रिय समितीका पुर्व उपाध्यक्ष विकास खडका सुन्दर, पूर्व सह सचिव खगराज गौतम, गलकोट समाज जापान नागोया क्षेत्रीय समितिका अध्यक्ष रामुकाजी थापा, शिक्षाप्रेमी प्रदिप थापा र पूर्व खेलाडी कृष्ण थापाले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा अध्यक्ष दिलबहादुर थापा रामुले संस्थाको अवधारणा सहित कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भनें शाखाका सचिव दिनेश थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष संग्राम साहानीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

    घुम्टे युवा परिवार जापान शाखाले स्थापनाको छोटो अवधिमा शिक्षा, स्वास्थ्य, खेलकुद, मानवीय सेवा लगायतका क्षेत्रमा झण्डै १ करोड बराबरको कार्य गरेको छ । अधिवेशनमा जापान शाखालाई विभिन्न क्षेत्र र अभियानमा रचनात्मक सहयोग र योगदान गरेका महानुभावलाई सम्मान गरिएको थियो ।

    बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...