• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

थाहा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • कामनाडेली, काठमाडौ। थाहा आन्दोलनका प्रणेता तथा जनमुखी नेता रुपचन्द्र विष्टको ८८औँ जन्मजयन्ती तथा थाहा दिवसका अवसरमा यहाँका दुई पत्रकार सम्मानित हुनुभएको छ । उहाँहरूलाई थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

    Advertisement

    मकवानपुरको थाहा नगरमा रुपचन्द्र विष्टले नै निर्माण गर्नुभएको विकास घरमा आयोजित कार्यक्रममा पत्रकारहरू शान्तराम बिडारी र कृष्णसारु मगर सम्मानित हुनुभएको हो । थाहा आन्दोलनले जनतालाई सूचनाको हक दिने र पत्रकारिताले पनि सोही कार्य गर्ने भएकाले थाहा दिवसमा पत्रकारिता पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । मकवानपुरका छाप्रामा रहेका जनता जगाउने जनमुखी नेताको नाममा स्थापित पुरस्कारको रकम हरेक वर्ष मकवापुरका अग्रज पत्रकार प्रताप विष्टले उपलब्ध गराउँदै आउनुभएको छ । गत वर्ष कोरोना महामारीका कारण उक्त कार्यक्रम रोकिएकाले यस वर्ष २ वर्षको एकै पटक दुई जनालाई सम्मानित गरिएको पत्रकार विष्टले जानकारी दिनुभयो ।

    दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डट कमका प्रकाशक सम्पादक शान्तराम बिडारीलाई थाहा पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित गरिएको छ । थाहा पत्रकारिता पुरस्कार प्राप्त गरेपछि पत्रकार शान्तराम बिडारीले रुदाने र थाहाका नाममा पाएको सम्मान आफ्नो जीवनकै अमूल्य सम्मान रहेको बताउँदै पत्रकारिताबाट अझ सशक्त र जनमुखी तथा जनतालाई थाहा दिने सवालमा अझ जुझारु हुन प्रेरणा मिलेको बताउनुभयो । उहाँले आफ्नो पुरस्कार राशिबाट थाहा अभियान सञ्चालन गर्न फरक सोचका अध्यक्ष यादव रायमाझीलाई हस्तान्तरण गर्नुभयो ।

    त्यसैगरी पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव तथा एपी वन टेलिभिजन, अन्नपूर्ण दैनिकका बागमती ब्यूरो प्रमुखसमेत रहनुभएका पत्रकार मगरलाई थाहा पत्रकारिता पुरस्कार–२०७७ र विगत लामो समयदेखि काठमाडौँमा रहेर पत्रकारिता तथा पत्रकारिता अध्यापन गराउँदै आउनुभएका बाट सम्मानित हुनुभयो ।

    सम्मानित हुने पत्रकारलाई प्रमुख अतिथि रामनारायण बिडारी, कार्यक्रम संयोजक फरक सोचका अध्यक्ष यादव रायमाझी, थाहा नगर प्रमुख लवशेर विष्ट, मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले प्रशंसापत्र नगद तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation